Home Health निर शाह अस्पतालभित्रै बसे धर्ना डाक्टर केसीलाई सास फेर्न गाह्रो भएपछी, प्रहरीहरु...

निर शाह अस्पतालभित्रै बसे धर्ना डाक्टर केसीलाई सास फेर्न गाह्रो भएपछी, प्रहरीहरु हेरेको हेर्‍यै

353
0

निर शाह अस्पतालभित्रै बसे धर्ना डाक्टर केसीलाई सास फेर्न गाह्रो भएपछी, प्रहरीहरु हेरेको हेर्‍यै

चर्चित रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ नि’षेधाज्ञा खुकुलाे भएसँगै पुन: सुरू हुने भएको छ। कलाकार जितु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ कोरोना महामारीका कारण सरकारी लकडाउनसँगै स्थगित भएको थियो। लामो समयपछि सुरू हुँदा अब प्रसारण हुने शृ‌ंखलालाई ‘सिजन २’ भनिएको छ। पहिलो सिजनभन्दा फरक स्वाद दिन कमेडी क्लबमा केही हेरफेर गरिएको जितुले बताए। नयाँ सिजनसँगै अध्यक्षमा निर्देशक दीपाश्री निरौलाको ठाउँमा नायिका करिश्मा मानन्धर देखिने छिन्।

सिजन २ को पहिलो भाग २६ असोजदेखि हरेक सोमबार बेलुकी ८:४५ मा प्रसारण हुनेछ। जितुका अनुसार नयाँ सि’जनमा करिश्मा बाहेक खड्गबहादुर पुन मगर पनि देखिने छन्। उनले भने, ‘नयाँ सि’जनमा केही नयाँ कलाकारसँगै से’टअप पनि नयाँ देखिनेछ। पहिला टु’रिजम बोर्डको साँघुरो कोठामा छायांकन हुन्थ्यो। यस पटक भ्वाइस अफ नेपालको स्टुडियोमा छायांकन गरिरहेका छौं।’ हालसम्म चार भागको छायांकन गर्ने काम सकिइसकेको सिजन २ को पहिलो भागमा रेखा थापा अतिथिका रुपमा आउने छिन्।

कोरोना महामारीको जो’खिम कायम रहेकाले छायांकनका बेला स्वास्थ्य सु’रक्षालाई ध्यानमा राखेर शर्तकता अपनाइएको समेत उनले बताए। पहिलो सिजनबाट बा’हिरिएपछि दीपाश्रीले फेसबुक स्टाटस मार्फत जितु नेपाल र मुन्द्रेको क’मेडी क्ल’ब स’मूहलाई धन्यवाद दिएकी छिन्। उनले नि’कट भविष्यमा टेलिभिजनको प’र्दामा जानकारीसमेत दिएकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here