चीनले यसरी पाइपमार्फत सिधै नेपालमा पेट्रोल पठाउने, भारतमा हंगामा, इन्धनमा भारतको एकाधिकार तोडिदैँ !

954
0

चीनसँग नेपालले ब्यापारिक कारोबार गर्ने प्रमुख नाका तातोपानी नाका आजबाट पूर्ण रुपमा संचालनमा आएको छ । डेढ महिना अघि तिब्बतको प्रशासनले खासा भन्दामाथिको ‘क्यानोन कु’ ताल फुट्ने जोखिम रहेको भन्दै नाका बन्द गराएको थियो ।

तर पछिल्लो समय बर्षा हुनेक्रम घटेपछि ताल फुटेने संभावना टरेपछि नाका खुलेको हो । नाका पुन: संचालन गर्नेबारे गत आसोज १३ गते नेपाल र चीन पक्षका अधिकारीहरुबीच भएको छलफलपछि औपचारिक निर्णय भएको थियो । त्यापछि केही मालवाहक यातायातहरू छिट्फूट रूपमा नेपाल प्रवेश गर्न थालेका थिए ।

सोमबार आज मात्रै तातोपानी नाकाबाट १२ वटा कन्टेनरबाट नेपालतर्फ सामान भित्र्याइएको छ । नाकामा कोरोना संक्रमणको उच्च जोखिम भएको भन्दै २९ जनाको २ टोली निर्माण गरिएको छ । यसअघि २५ जनाको टाली थिए । त्यसमा ४ जना पुन थपेर २९ जना बनाइएको हो । उनीहरुको ५ दिनको फरकमा कोरोना भाइरस परीक्षण गरिदै आएको छ ।

चीनले यसरी पाइपमार्फत सिधै नेपालमा पेट्रोल पठाउने, भारतमा हंगामा, इन्धनमा भारतको एकाधिकार तोडिदैँ !

याे पनि पढ्नुहोस्

अमेरिकाले कुनै पनि क’म्युनिस्ट पार्टीको स’दस्यलाई स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने नीति सार्वजनिक गरेको छ। यू’एस सि’टिजन एन्ड इ’मिग्रेसन स’र्भिसेस (यू’एससीआईएस)ले शुक्रबार सो सम्बन्धी नी’ति घो’षणा गरेको हो। ‘सामान्य अवस्थामा आ’प्रवासी बन्न चाहने व्यक्ति कम्युनिस्ट वा अन्य कुनै अ’धिनायकवादी पार्टीको सदस्य छ भने अमेरिकाका लागि अमान्य हुनेछ,’ यू’एससीआईएसले भनेको छ। यो का’नुन अहिले खासगरी चि’नियाँ क’म्युनिस्ट पा’र्टीका सदस्यप्रति ल’क्षित रहेको वि’श्लेषण गरिएको छ।

यो का’नुनले कुनै पनि कम्युनिस्ट पार्टीका सदस्यले अमेरिकामा पी’आर तथा नागरिकता नपाउने नि’श्चित गरेको छ। अमेरिकामाथिको सु’रक्षा ख’तरालाई स’म्बोधन गर्न यो का’नुन ल्याइएको ज’नाइएको छ। तर, सो घो’षणाअनुसार ‘रोजागारी, खाद्यान्न र बाँ’च्नका लागि आवश्यक कुनै कुरा प्राप्त गर्ने उदेश्यले मात्र’ क’म्युनिस्ट पार्टीमा प्रवेश गरेको प्र’माणित गर्न स’क्नेलाई भने अ’पवादस्वरुप ना’गरिकता दिइनेछ। यसअघि सन् १९५० मा पनि शी’तयु’द्धका क्रममा अमेरिकाले यो का’नुन ला’गू ग’रेको थियो ।एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here