Home News खाने खर्च समेत नभएपछि ३ जना छोराछोरी सहित भोकभोकै बस्ने आमालाई आयो...

खाने खर्च समेत नभएपछि ३ जना छोराछोरी सहित भोकभोकै बस्ने आमालाई आयो सहयोग(भिडियो हेर्नुस)

49
0

एक जना आमा आफ्ना साना ३ जना छोराछोरीहरु बोकेर बाटोमा भोकै हिडिरहेको भेटिएकी छिन । छोराछोरीलइ खुवाउन तथा लगाउने कपडा केही दिन नसकेर बाटोमा आफू माग्दै भोक भोकै हिडेको उनले बताएकी छिन ।

श्रीमानले पनि अर्काको काम गर्न जाने गरेको उनले बताईन । तर दिनरात काम गरेर १/२ पैसा कमाउने गरे पनि घरमा लिएर नआउने भएकोले बिहान बेलुका खोले बनाएर खान पनि गाह्रो भएको ती आमाले बताएकी छिन् ।

आफ्नो १ छोरा र २ छोरी भएको तर उनिहरुलाई हुर्काउन निकै गार्‍हो भएको ती आमा बताउँछिन । त्यसरी भेटिएकी ती आमा आफू सँग पैसा नभएकोले छोराछोरीलाई कहिले पनि केही मीठो र राम्रो लाउने किन्दिन नसक्ने ती आमा बताउँछिन ।

त्यसरी भेटिएकी ती आमा र छोराछोरीलाई मिडियाकर्मिले केही सहयोगीहरुले पठाएको सहयोग रकमले कपडा किनिदिएका छन । आफू र छोराछोरीले नयाँ कपडा लगाउँन पाउँदा आफू खुशी भएको ती आमाले बताएकी छिन् ।

आफु दिन दिनै बुढो हुँदै गएकोले केही काम गर्न पनि नसक्ने भएकोले अब कसरी छोराछोरी हुर्काउने भन्ने आफुलाई निकै चिन्ता भएको ती आमाले बताएकी छिन । आफ्नो आफन्त पनि केहि नभएको र आफुहरुको खाने बस्नेको कुनै ठेगान पनि नभएको आमाले बताएकी छिन् ।

आफुले श्रीमानलाई अब छोराछोरी पढाउने बेला भएकोले पढाउनु पर्छ भन्दा पनि श्रीमान नमान्ने गरेको आमाले बताएकी छिन् । नानीहरुलाई अब स्कुल पठाउने बेला भइ सकेकोले पढाउनु पर्छ भन्दा उल्टै श्रीमानले आफुलाई गाली गर्ने गरेको आमाले बताएकी छिन् ।

श्रीमानले खान बस्नेको त ठेगान छैन कसरी नानिलाई पढाउनु भनेर भन्ने गरेको उनले बताईन । श्रीमानले दिनभरी काम गरेर कमाएको पैसा बेलुका बिहान खादाँ ठिक हुने उनका श्रीमानको भनाइ छ । यस्तो अवस्थामा छोराछोरी पढाउन नसक्ने उनको भनाई छ ।

श्रीमान काम गर्न गए पछि आफू सधै मागेर केहि ल्याउने गरेको आमाले बताएकी छिन । श्रीमान काम गर्न गएता पनि कमाएको सबै घर लिएर नआउने गरेको उनले बताईन । जाडरक्सी खाएर आउने उनको भनाई छ ।

त्यसरी घर आएर श्रीमान पनि सधै झ’गडा गर्ने गरेको उनले बताईन । साथै कहिले काहीँ कु’टपि’ट समेत गर्ने गरेको आमाले बताएकी छिन । सधै मागेर लाउने गरेको हुदा उनिहरुले अहिले नयाँ लुगा लाउन पाउदा निकै खुशी भएको बताए ।

उनिहरुले अब आफुहरु श्रीमान श्रीमती मिलेर बस्ने र छोराछोरीलाई पनि राम्रोसगँ हुर्काउने तथा पढाउने बुवाले बताएका छ्न । सबैले यसरी आफुलाई सहयोग गर्दा धेरै खुशी लागेको आमाले बताएकी छिन । खाने कुरा देखि लिएर ओछ्याउने ओढ्ने लाउने पकाउने भाँडाकुडा इत्यादी सहयोगमा पाउदा धेतै खुशी भएको बुवाले बताएका छ्न ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here