Home News भर्खरै लकडाउनबारे बोल्यो सरकार मन्त्रिपरिषद्को वैठक गर्यो महत्वपूर्ण निर्णय

भर्खरै लकडाउनबारे बोल्यो सरकार मन्त्रिपरिषद्को वैठक गर्यो महत्वपूर्ण निर्णय

2356
0

भर्खरै लकडाउनबारे बोल्यो सरकार मन्त्रिपरिषद्को वैठक गर्यो महत्वपूर्ण निर्णय

कृष्णपुर नगरपालिका–५ गुलरियाका अर्जुन जेठारा गाउँमै सामान्य किराना पसल चलाउँथे। दिनभरि त्यहि पसलमा बसेर सानोतिनो आम्दानीबाट परिवारको गुजारा चलाउँथे। उनको जीवनमा २०६४ मा एउटा नयाँ मोड आयो। जसले जीवनशैली मात्रै होइन परिचय नै फेरियो। त्यतिबेला केरा खेती गर्ने कृषकको संख्या निकै कम थियो। सबैले केरा लगाउन चाहदैनथे। महेन्द्रनगर, धनगढी लगायत सुदूरपश्चिममा भारतीय केराकै दबदबा थियो। इलम हेल्भटासले यस क्षेत्रका कृषकहरुलाई केरा खेतीतर्फ आकर्षित गर्न विभिन्न किसिमका सहयोगहरु गरिरहेको थियो।

अर्जुनले पनि इलम हे’ल्भटासकै सहयोगमा ०६४ मा ३ कठ्ठामा केरा खेती सुरु गरे। त्यहि तीन कठ्ठामा केरा खेती गर्दा २५–३० हजार आम्दानी भएपछि केराखेतीमै लाग्ने हौ’सला आएको बताए। दोस्रो वर्ष आफ्नै आधा विघा जमिनमा केरा विस्तार गरेको उनले बताए। डेढ दशकदेखि केराखेतीमा लागेका जेठाराले भने, ‘केराको आम्दानी केरामै लगानी भईरहेको छ।’ अहिले उनले कृष्णपुरका विभिन्न क्षेत्रमा र कैलालीको लालपुरमा समेत ६ विघा गरी २७ विघा जमिन लिजमा लिएर केरा खेती गरेका छन्। उनले १० जना स्थानीयलाई रोजगारी पनि दिएका छन्।

‘केराखेतीबाट घरखर्च, छोराछोरीको पढाई र एउटा घर मात्रै बनाए,’ जे’ठाराले भने, ‘क’माइ नभएपनि केरा खेती विस्तारमा लगानी भएको छ।’ जेठारा डोटीको बु’डरबाट तराइ झ’रेका हुन्। लामो समयसम्म प’रम्परागत धान, गहुँ खेतीमै र’माएका उनलाई केरा खेती सुरु गरेपछि आम्दानीसँगै परिचय समेत फे’रिएको महशुस भएको छ। घर खर्च चलाउन कुनै स’मस्या छैन। गानो केराबाट खेती सुरु गरेका जेठारा अहिले प्रविधिको प्रयोगमा पनि अ’ग्रसर छन्। केराखेतीमा ब’ढ््दो प्र’विधिको प्रयोगले समेत उनलाई हौ’स्याएको छ।

टि’स्यु क’ल्चर प्र’विधिबाट केराका बिरुवा उत्पादनदेखि थोपा सिंचाई प्रणालीको प्रयोग र पछिल्लो समय म’ल्चिङको समेत प्रयोगले लगानी कम हुनुका साथै उत्पादनमा बृद्धि हुने गरेको छ। यी प्रविधिको प्रयोगले मजदुरको लागत कम भएर लगानी कम हुने जेठारा बताउछन्। जेठाराले केरा खेतीमा मात्रै ध्यान दिएका छैनन्। केरा पकाउन आफ्नै चे’म्बर समेत सुरु गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा उनले गत वर्षदेखि केरा प’काउने चेम्बर सञ्चालन गरेका हुन्। प्रदेश सरकारको ३० लाख र आफुले ४२ लाख लगानी गरेर चेम्बर सञ्चालन गरेको बताए।

आफुसँगै यस क्षेत्रका कृषकहरुले उत्पादन गरेको केरा उनले चे’म्बरमा पकाउने गरेका छन्। यहाँ पाकेको केरा सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसँगै, बझाङ, अछाम, डडेलधुरा र डोटी सम्म पुग्ने गरेको उनले बताए। ‘केराखेतीमा लागेर आम्दानीसँगै रोजगारी समेत सृजना गर्न सकेका छौं,’ जेठाराले भने, ‘पछिल्लो समय केराको उत्पादन बढेसँगै माग पनि ब’ढ्दै गएको छ।’ जेठारालाई छोरा बुहारीदेखि परिवारका सबै सदस्यले स’घाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here