Home News १६ बर्षिय छोरीलाई नेपाल आर्मीमा आफ्नै बुवाले यतिसम्म गरे (भिडियो सहित)

१६ बर्षिय छोरीलाई नेपाल आर्मीमा आफ्नै बुवाले यतिसम्म गरे (भिडियो सहित)

590
0

आज हामीले काठमाडौ मूलपानीको एउटा घटना प्रस्तुत गर्दैछौ उक्त घटना हो आफनै १६ बर्षिय छोरी र श्रीमतीलाई आफनै बुवाले पटक पटक ज्या’न मा’र्ने ध’म्की दिएपछि मिडियामा आएको ।

उनका बुवा अहिले पनि नेपाली सेनामा कार्यरत छन तर उनले पटक पटक आफनी श्रीम’ती र छोरी प्रतिक्षालाई टचर गरिरहेका छन ।

एकचोटी त यतिसम्म गरेकी उनले आफनै श्रीमतीलाई छोरा दिन सकिनस भन्दै २ तले घरबाट उठाएर फाले त्यस घट’नापछि प्रतिक्षाकी आमा कमलाको अहिले पनि ढाडले राम्रोस“ग काम गर्दैन ।

छोरा पाईन भन्दै पटकपटक श्रीमती पनि परिबर्तन गर्दै हिडे तर अहिले आफनै १६ बर्षिय छोरीलाई यसरी टचर गरेपछि मिडियामा आएर यस्तो भनेका छन । हामीले यसै घटनाको फलोअप रिपोर्टमा उनी नेपाली सेनाका ३ छोरीलाई लिएर आएका छौ, यसरि रु’दै सबै पिडा पोखे

भिडियो हेर्नुहोस….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here