Home Lifestyle अर्काे ठुलाे सफलता: १ महिनादेखि बेपत्ता अस्मितालाई सन्ताेषले घर फर्काए, टर्चर दिने...

अर्काे ठुलाे सफलता: १ महिनादेखि बेपत्ता अस्मितालाई सन्ताेषले घर फर्काए, टर्चर दिने बुवालाई झपारे।

416
0

अर्काे ठुलाे सफलता: १ महिनादेखि बेपत्ता अस्मितालाई सन्ताेषले घर फर्काए, टर्चर दिने बुवालाई झपारे।

नेपाली लेग स्पि’नर सन्दीप लामिछाने ल’ङ्का प्रिमियर लिग (ए’लपीएल) क्रिकेटको छ’नोट प्र’क्रिया (ड्राफ्ट) मा परेका छन् । ड्रा’फ्टमा प’रेका सन्दीप रहेको श्रेणीका खेलाडीले न्यु’नतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् । सन्दीप हाल इन्डियन प्रि’मियर लिग (आईपीएल) खेल्ने क्रममा युनाइटेड अरब इमिरेट्स (युएई) मा रहेका छन् ।यसैगरी अर्का नेपाली खेलाडी सुमन गौतम पनि ए’लपीएलको ड्रा’फ्टमा परेका छन् । सुमन हाल अष्ट्रेलियामा रहेका छन् ।

गौतम रहेको श्रेणीका खेलाडीले १५ हजारदेखि २५ हजार अमेरिकी डलरसम्म पा’रिश्रमिक पाउने छन् ।आज हुने अ’क्सनबाट सन्दीप र सुमनको छ’नोटबारे टुंगो लाग्ने नेपाली राष्ट्रिय टोलीका प्र’विधि वि’श्लेषक रमन शिवाकोटीले जानकारी दिए । लङ्का लि’ग नोभेम्बर २१ तारिखदेखि सुरु हुनेछ । श्रीलङ्का क्रिकेट बोर्डले पहिलो पटक ल’ङ्का प्रि’मियर लिग आ’योजना गर्दैछ । उक्त लिगमा २८ विदेशी खेलाडीले स्थान पाउनेछन् । रासस.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here