Home Lifestyle कुकुरसँगको गहिरो प्रेमका कारण भयो जिन्दगी…..

कुकुरसँगको गहिरो प्रेमका कारण भयो जिन्दगी…..

60
0

अतिले खति १ यो उखान एउटा घटनासँग चरितार्थ भएको छ । कुकुरलाई धेरै माया गर्दा एक व्यक्तिले निकै महंगो मुल्य चुकाउनु परेको छ । उनको जीवन नै बर्बाद भएको छ ।

४८ वर्षका ग्रैग मोन्टेउफुलले कुकुरले एक पटक चाट्दा महंगो मुल्य चुकाउन परेको हो । कुकुरलाई चाट्ने क्रममा खतरनाक ब्यक्टीरिया ग्रेगको रगतमा सरेर तिव्ररुपमा शरीरमा फैलिएको थियो । पछि खुट्टा नै का’ट्न’ परेको थियो ।

उनले जिन्दगीको धेरै समय कुकुरसँग बिताएका थिए । ग्रेगले कुकुरलाई निकै माया गर्थे । तर उनको माया नै उनको दुखको कारण भयो । उनले कुकुर चाट्दा इन्फेक्शन भएको हो ।

ग्रेगको रगतमा ब्याक्टेरिया पुग्यो र ब्लड प्रेसर कम भयो र शरीरमा त्यसको असर सिधै पर्यो । एक पटक शरीरमा ब्लड प्रेसर कम हुँदा अचानक हात र खुट्टाले काम गर्न छाडेको थियो । हाल उनको खुट्टा का’टि’एको छ । शरीरमा संक्राण फैलन सक्ने भएकोले नफैलनको लागि उनका दुवै खुट्टा का’टिए’का छन् ।

याे पनि पढ्नुहोस्

काठमाडौँ । आज सुन र चाँदीको मुल्य ह्वात्तै बढेको छ । आज सुनको मुल्य ९७ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रति तोला ९७ हजार ३ सयमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २९५ मा कारोबार भइरहेको छ ।

मंगलबार सुन एक लाख एक हजार ६ सयमा कारोबार भएको सुन र चाँदीको मुल्य हिंजाे ह्वात्तै घटेकाे थियाे । हिंजाे एकै दिन सुनको मुल्य तोलामा ६ हजार २ सयले घटेर ९५ हजार ४ सयमा कारोबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको थियाे ।

त्यस्तै हिंजाे तेजावी सुनको मुल्य प्रति तोला ९४ हजार ९ सयमा कारोबार भएकाे थियाे भने चाँदीको मुल्य पनि ठुलो गिरावट आएको थियाे । महासंघका अनुसार बुधबार चाँदी प्रतितोला २२५ रुपैयाँले घटेर १ हजार २१० मा कारोबार भएकाे थियाे ।

याे हिंजाेकाे समाचार पनि पढ्नुहाेसः
आज एकै दिन तोलामा ६ हजार २ सयले घट्यो सुनकाे भाउ, हेर्नुहोस यति सस्तोमा हुँदै छ कोरोबार
काठमाडौँ । बुधबार सुन र चाँदीको मुल्यमा व्यापक गिरावट आएको छ । बुधबार एकै दिन सुनको मुल्य तोलामा ६ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रति तोला ९५ हजार ४ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि मंगलबार सुन एक लाख एक हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रति तोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ । त्यस्तै बुधबार चाँदीको मुल्य पनि ठुलो गिरावट आएको छ ।

महासंघका अनुसार बुधबार चाँदी प्रतितोला २२५ रुपैयाँले घटेर १ हजार २१० मा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मुल्य एक हजार ४३५ प्रति तोला रहेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here