Home Lifestyle २ महिना अघिमात्र प्रेम वि’वाह गरेकी पुष्पाले आ’त्मह/त्या गरेको भन्दै ह’तार ह’तारमा...

२ महिना अघिमात्र प्रेम वि’वाह गरेकी पुष्पाले आ’त्मह/त्या गरेको भन्दै ह’तार ह’तारमा श/व ज’ला’इयो

370
0

सिन्धुलीको कमलामाई नगरपालिका- २ चियाबारीकी १९ वर्षीया पुष्पा भुजेलको मृ’त्यु प्रकरण र’हस्यम’य बनेको छ। परिवार र आफन्तले उनको मृ’त्यु अस्वभाविक भएको भन्दै निष्पक्ष छानविनको मागसमेत गरेका छन्। गएको असोज १६ गते राति आफ्नै घरमा सलको पासो लगाई आ’त्मह’त्या गरेकी भनिएकी भुजेलको श’वसमेत माईति पक्षलाई हेर्न नदिई ज’लाएपछि घ’टना थप र’ह’स्यमय बनेको हो। उनको आत्महत्यानै भएको परिवारका सदस्यले बताइरहेका बेला युवतीको माइती पक्षले भने आ’त्माह’त्या नभई ह’त्यानै भएको दावी गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कि’टानी जाहेरीसमेत दिएपछि घ’टनाले अर्कै मोड लिएको छ।

सुरुमा (पुष्पाको श्रीमान) गोपी थापाले राती २:३० बजे पुष्पाको एक आफन्तलाई फोन गरेर पुष्पाको पेट फुलेको र धेरै बि’मारी भएको भन्दै गा’डी लिएर आउन खबर गरेका थिए। तर, बहिनी बि’रामी भएको थाहा पाएपछि गाडी लिएर चियाबारी पुग्दा पुष्पाको मृ’त्यु भइसकेको र अस्पताल ल्याएपछि पुष्पाले आ’त्मह’त्या गरेको बताएपछि बहिनीको ह’त्या भएको दावी गरिएको पुष्पाको दाजु पवन भुजेलले बताए। २ महिना अघिमात्र प्रेम विवाह भयकी पुष्पाको श’व माइती पक्षले पाएनन् हेर्न, घ’टना र’हस्य’मय

पुष्पा र गोपीबीच साढे २ महिना अघिमात्र भागेर प्रेम विवाह भएको थियो। सुरुमा बि’रामी भएको भनिएपनि अस्पतालमा आएपछि आ’त्मह’त्या गरेको दा’वी गरिएपछि माइती पक्ष ससंकित भएका थिए।

घ’टनास्थ’लमा मुचुल्का उठाउन पुगेको प्रहरी टोलीले समेत घ’टना शं’कास्पद भएको र जाहेरी दिन भनेपछि पुष्पाको श्रीमान र उनको श’व अस्पतालसम्म ल्याउन सहयोग गरेका अन्य चार जना गरी पाँच जनाको नामा कि’टानी जाहेरी दिँदा प्रहरीले नै जाहेरी नलिएको पवनको भनाई छ। उनले भने, ‘बहिनीको श’व अस्पतालमा ल्याउँदा हामी सबै जम्मा भएका थियौं। केटा पक्षले बहिनीको श’वसमेत हेर्न नदिएर श’व घरमा थुनेर राखेपछि ज’बरजस्ती श’व हेर्न खोज्दा प्रहरीले समेत रोक्यो,’ उनले भने।

जा’हेरी लेखाउन लगाएको वकिललाई समेत प्रहरी कार्यालयबाट फोन गरेर जा’हेरी नलेख्न द’वाब आएको उनको भनाई छ। पो’ष्टमार्टमपछि पनि माइती पक्षलाई श’व हेर्न नदिएको बताइएको छ।

‘मृ’तक पुष्पा झु”ण्डिएको स’ल लाइटर लगाएर ड’डाइएको छ। उसको मुख, कान र आँखाबाट रगत बगेको अवस्थामा कपाल पुरै भिजेको देखिन्थ्यो।

केटाको ढाडमा कोतरेको घाउहरु छन्। घट’नास्थ’लमा बहिनीको गहना फु’त्किएको अवस्थामा छ यस्तो प्रकृतिको घ’टना कसरी आ’त्म ह’त्या हुन सक्छ ?’ पवनले प्रति प्रश्न गरे।

घ’टनाको दोस्रो दिन पो’ष्टमार्टम गरिएपनि श’वलाई सिन्धुली अस्पतालमा माइती पक्षका आफन्तजलाई देख्न र फोटोसमेत खिच्न नदिई पो’ष्ट मार्टमपछि लगेर ज’लाइएको बताइएको छ। उता केटा पक्षले भने पुष्पाले आ’त्म ह’त्यानै गरेको दावी गर्दै आएका छन्।

तर, घ’टना भएको राती छिमेकीहरु समेत कसैलाई थाहै नदिई अस्पताल ल्याउनु केही र’हस्यम’यनै भएको र आफूहरुले ग’म्भीर भएर अ’नुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here