Home News आफ्नै श्रीमानले म माथी केटा लगाईदियो || मेरो छोरा हुदाहुदै || सबैले...

आफ्नै श्रीमानले म माथी केटा लगाईदियो || मेरो छोरा हुदाहुदै || सबैले हेर्नुपर्ने नेपाली चेलिको कथा

236
0

आफ्नै श्रीमानले म माथी केटा लगाईदियो || मेरो छोरा हुदाहुदै || सबैले हेर्नुपर्ने नेपाली चेलिको कथा

वास्तु शास्त्रलाई विश्वास गर्नेहरुले यसलाई उच्च स्थानमा राखेका छन् । त्यसैले घर बनाउँदा वास्तुको राम्रोसंग विचार पुर्याएर बनाउने गरिन्छ । घरको वनावटले घरमा बस्नेहरुमाथि शारिरिक, आर्थिक र मानसिक असर गर्ने विश्वास रहेको छ ।

वास्तु शास्त्र एउटा प्राचिन विज्ञान हो । घर, भवन आदि निमार्ण गर्दा वा घरमा के–कस्ता वस्तुहरु राख्ने ,नराख्ने भन्ने बारेमा वास्तुका केहि नियमहरु रहेका हुन्छन् । वास्तुको नियम विपरित कार्य गर्दा घरका नकारात्मक उर्जाको आगमन हुने गर्दछ ।

यसले घरमा नकारात्मक उर्जा फैलाउँदछ र घरमा अशान्तिको बास हुने मान्यता वास्तुमा रहेको छ । वास्तु शास्त्रका अनुसार घरमा केही यस्ता वस्तुहरु छन् जसलाई घरमा राख्नाले कहिल्लै पनि धनको अभाव हुँदैन । हिन्दु धर्मका अनुसार वास्तुका नियमको पालना गरि बनाइएका घरहरुमा सधै सुःख, शान्ति र समृद्धि प्राप्त हुन्छ ।

वास्तुका नियमहरु पालना गर्नाले घरमा सुःख,शान्ति, आर्थिक अवस्थामा राम्रो असर पर्ने मान्यता रहेको छ । यस नियमको पालना गर्नाले घरमा सकारात्मक उर्जा पर्न गई नकारात्मक उर्जाको नाश हुने विश्वास वास्तुमा रहेको छ । वास्तु शास्त्रमा मानिसले एउटा घरमा बस्न थालेपछि त्यो घरको खास उर्जाले उसलाई असर गर्न सुरु गर्ने विश्वास रहेको छ । त्यसैले घरको निर्माण गर्दा बिशेष ध्यान दिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here