Home News हे भगवान…भर्खरै ५ हजार बढी संक्र/मित भेटियो, काठमाडौँ ठप्प, कोरोनाको ड/रलाग्दो रेकर्ड

हे भगवान…भर्खरै ५ हजार बढी संक्र/मित भेटियो, काठमाडौँ ठप्प, कोरोनाको ड/रलाग्दो रेकर्ड

479
0

हे भगवान…भर्खरै ५ हजार बढी संक्र/मित भेटियो, काठमाडौँ ठप्प, कोरोनाको ड/रलाग्दो रेकर्ड

विद्यार्थी जिवनमा पैसाको निकै महत्व हुन्छ । घर छोडेर वाहिर कोठा भाडामा लिएर बसेका विद्यार्थीलाई सानो पैसाको पनि निकै ठूलो महत्व हुन्छ । विद्यार्थी जिवनमा कम लागतमा जिवन चलाउने उपाय खोजिन्छ । कुनै पनि विद्यार्थी घर बाहिर कोठा भाडामा लिएर बस्छन् भने उसलाई सबैभन्दा बढी खड्किने भनेकै पैसा हो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अभिभावकले घरबाट बल्लतल्ल पठाइदिएको पैसा पनि कोठा भाडा, खाना, खाजा र पढाइमा सकिन्छ । आफुलाई मन लागेको अन्य रमाइलो काम गर्न पुग्दैन । तर मनमा रहर भने बाँकी नै रहन्छ । कहिलेकाँही कुनै योजना नबनाएको बिषयमा अचानक बढी खर्च भयो भने नियमित कामलाई थाँती राख्नुपर्छ । त्यसलाई ब्यवस्थित गर्न झनै मुस्किल पर्दछ । स्कटल्याण्डकी एक छात्रालाई यस्तै समस्या परेपछि उनले अनौठो उपाय निकालेकी छन् । जसले विश्वको ध्यान तानेको छ ।

स्कटलैण्डको पेस्ले शहर निवासी २५ बर्षीया कैटलिन माने नामक एक युवतीले कोठाको भाडा तथा अन्य बिलका कारण हैरान भएर मुस्किल भएपछि एउटा अनौठो जुक्ति निकालेकी छन् । उनीसंग एउटा पुरानो भ्यान पनि थियो । त्यो भ्यान पनि ब्यवस्थापन गर्नु छुट्टै झमेला । त्यसैले उनले एउटा जुक्ति लगाइन् र त्यो पूरानो भ्यानलाई नै घर बनाइन् ।

कैटलिनका अनुसार कलेज र अन्य काममा दिनभर बाहिर रहने उनले कोठाको भाडा र बिल शीर्षकमा मात्र मासिक ३६ हजार रुपैयाँ तिर्नुपर्थ्यो । कोठामा धेरै समय बस्न पनि पाउँदिनथिइन् । रातीमा सुत्न मात्र कोठामा आउने समय हुन्थ्यो ।

बेलुकी सुत्न आए बापत मासिक ३६ हजार खर्च तिर्नुपर्दा उनलाई बेकार लाग्दै आएको थियो । त्यसैले उनले यस्तो उपाय निकालिन् । जसका कारण उनले ३५ बर्ष पूरानो भ्यानलाई नै घर बनाएकी हुन् ।

अहिले उनी भ्यानमा रहँदै आएकी छन् । साथै यहि भ्यानमा सानो भान्सा कोठा पनि बनाउने उनले तयारीमा छन् । डिजिटल एडिटर पदमा कार्यरत कैटलिनको यस निर्णयले उनका प्रेमी रेयान पनि खुशी भएका छन् । उनको यो समाचार वाहिरिएपछि विश्वभरमा चर्चा भएको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here