Home Lifestyle कति मिठाे कथा: भिनाजुसंग डिभाेर्स भएपछि दिदि बनिन् कराेडपति, हेर्नुस् कसरी?

कति मिठाे कथा: भिनाजुसंग डिभाेर्स भएपछि दिदि बनिन् कराेडपति, हेर्नुस् कसरी?

960
0

कति मिठाे कथा: भिनाजुसंग डिभाेर्स भएपछि दिदि बनिन् कराेडपति, हेर्नुस् कसरी?

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभागको विषयमा ऐतिहासिक प्र’माण जुटाएको छ । नेपालले राजनीतिक र प्रशासनिक नक्सा जारी गरेसँगै गठित विज्ञ स’मूहको प्रतिवेदनका आधारमा लिम्पियाधुरासम्मको भूमि नेपालको रहेको प्रमाण जु’टाएको हो ।विज्ञ समूहले बनाएको सो प्रतिवेदनलाई भारतसँग जुनसुकै समयमा वार्तामा बस्दा पेस गर्ने आधारका रूपमा लिइएको छ । नेपालले राजनीतिक तथा प्रशासनिक नक्सामा लिम्पियाधुरासम्मको भूभाग समेटेर नक्सा जारी गरेसँगै प्रमाण जु’टाउन विज्ञ टोली गठन गरेको थियो ।

गत जेठमा गठित सीमा विज्ञ स’मूहको टोलीले गत साता मात्रै कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग नेपालको भएको ऐतिहासिक खोजसहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएको हो । नेपालले नयाँ राजनीतिक नक्सा प्रकाशित गर्दा समेटिएको भूभागको थप प्रमाण र आधारसहित विज्ञ स’मूहले प्रतिवेदन बुझाएको हो ।विज्ञ टोलीले सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल र अंग्रेज यु’द्धपछि नेपाल र इ’स्ट इ’न्डियाबीच भएको सुगौली सन्धिमा कायम भएको नक्सा र ऐतिहासिक प्रमाणित कागजातसहित प्रतिवेदन सरकारलाई बुझाएको हो ।

त्यस्तै, जग्गाको स्वा’मित्वका प्र’माण, राजस्व, मालपोत, भूमिकर, तिरो भारो आदि तिरेका रसिद, भर्पाई, पत्र, रो’क्का, सदन आदि अभिलेखसमेतलाई आधारको ब’लियो प्र’माण नेपालले बनाएको छ ।विज्ञ टो’लीले सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल र अंग्रेज यु’द्धपछि नेपाल र इ’स्ट इ’न्डियाबीच भएको सुगौली स’न्धिमा कायम भएको नक्सा र ऐतिहासिक प्र’माणित कागजातसहित प्र’तिवेदन सरकारलाई बुझाएको छ । याे खबर राजधानी दैनिकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here