Home News ना*ङ्गै बनाएर हड्डी भाच्छु भन्दै यति धेरै रिसाइन धर्ती माता, शक्तिशाली मन्त्र...

ना*ङ्गै बनाएर हड्डी भाच्छु भन्दै यति धेरै रिसाइन धर्ती माता, शक्तिशाली मन्त्र दिदै जंगीईन Dharti Mata

320
0

ना*ङ्गै बनाएर हड्डी भाच्छु भन्दै यति धेरै रिसाइन धर्ती माता, शक्तिशाली मन्त्र दिदै जंगीईन Dharti Mata

ठेकेदारको लापरवाहीका कारण बौद्ध–जोरपाटी सडकको कालोपत्रे एकवर्ष नपुग्दै उ’क्किएको छ। बाटामा एक दर्जनभन्दा बढी खाल्डा परेका छन् ।२०७२ सालमा चुच्चेपाटी–साँखु १२ किलोमिटर सडकलाई २२ मिटर चौडा बनाउनेगरी ठेकेदारलाई जिम्मा लगाइएको थियो । तर, साइट क्लियर नभएको, स्थानीयबासीले अदालत धाएर अ’वरोध गरेको आरोपलगाउँदै बाटो बनाउन आलटाल गर्दै आएको थियो । बौद्ध पीपलबोटदेखि जुबी पेट्रोलपम्पसम्मका करिब ३० घर अझै पनि अदालतको मुआब्जा नदिई नभत्काउनु भन्ने आदेशका कारण भ’त्कन सकेको छैन ।

चार वर्षसम्म पनि एक किलोमिटर बाटो कालोपत्रे नगरी ठेकेदारले सम्झौतामात्रै लम्ब्याइरहेपछि स्थानीयबासी वि’रोधमा उ’त्रिएका थिए । २०७६ वैशाख २६ गते विरोधमा उत्रिएका बौद्धका व्यवसायी, स्थानीयबासी र प्रहरीबीच झ’डप भयो। बाटो पिचको माग राखेर वि’रोधमा उ’त्रिएकाहरूलाई प्रहरीले ध’रपकड पनि गर्‍यो ।स्थानीयबासीले चरणबद्ध सं’घर्ष गरेपछि सडक निर्माणको जिम्मा पाएको युनाइटेड बिल्डर्स एण्ड इन्जिनियर्सले चुच्चेपाटी–जोरपाटी करिब दुई किलोमिटर सडक कालोपत्रे गरेको थियो ।मा’पदण्ड नपुर्‍याइ कालोपत्रे गर्दा एकवर्ष पनि नटिकेको स्थानीयबासीको गु’नासो छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here