Home News ला$स जलाउने सुन्दरीको आमाबुवाले पशुपतिमा बेबारिसेलाई खाना खुवाए ! छोरी माथि गर्ब...

ला$स जलाउने सुन्दरीको आमाबुवाले पशुपतिमा बेबारिसेलाई खाना खुवाए ! छोरी माथि गर्ब लाग्छ भन्दै रोए …

184
0

ला$स जलाउने सुन्दरीको आमाबुवाले पशुपतिमा बेबारिसेलाई खाना खुवाए ! छोरी माथि गर्ब लाग्छ भन्दै रोए …

काठमाडौं उपत्यकामा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या व्यापक रूपमा बढिरहेको छ। पछिल्लो तथ्याङ्क अनुसार उपत्यका का तीन जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या ४० हजार नाघेको छ भने निधन हुनेहरूको सङ्ख्या भने १९२ छ।नेपालीको प्रमुख चाड दशैँ मुखैमा रहेको र सङ्क्रमितहरूको सङ्ख्या व्यापक रूपमा बढिरहेको अवस्थामा धेरैमा अबको सरकारी कदम के हुन्छ भन्ने विषयमा व्यापक कौतुहलता रहेको पाइन्छ।

विशेषतः चाडबाडका बेला एक ठाउँबाट अर्को ठाउँ जाने र आफन्तहरूसँग भेटघाट अन्य समयमा भन्दा बढी गरिने हुँदा अबको एक हप्तामा सुरु हुने पर्वअघि के हुन्छ भन्ने विषयमा चासो बढेको हो। तर बढ्दो कोरोनाको दर अनि दशैँको आगमन नजिकिएको अवस्थामा के हुन्छ त ? यसको स्पष्ट जवाफ सरकार जिम्मेवार निकायहरूसँग छैन।अधिकारीहरूले काठमाडौंका हकमा चुनौती रहेको र आइसोलेशन वार्डहरू भरिँदै गएको अवस्थामा विशेष व्यवस्था गर्नुपर्ने तर त्यसको समाधान भने लकडाउन नै हो भन्ने नरहेको बताउने गरेका छन्।

अब राष्ट्रव्यापी रूपमा लकडाउन नहुने पनि बताउने गरिएको छ। उपत्यका का तीन जिल्लाका अधिकारीहरू हाल पर्ख र हेरको अवस्थामा देखिन्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here