Home Lifestyle अमेरिकामा दशैंको टिकाको साइत नेपालमा भन्दा एकदिन अगाडि

अमेरिकामा दशैंको टिकाको साइत नेपालमा भन्दा एकदिन अगाडि

341
0

अन्तर्राष्ट्रिय पन्चांग नि’र्णय स’मितिले अमेरिकामा दशैको टिकाको सा’इत नेपालमा भन्दा एकदिन अगाडि नै अर्थात् अक्टोबर २५ मा रहेको जनाइको छ । नेपालमा दशैंको टिका अक्टोबर २६ अर्थात् कार्तिक १० गते रहेको छ ।अन्तर्राष्ट्रिय प’न्चांग नि’र्णय समितिले विदेशका विभिन्न ठाउँहरुको लागि स्थानीय समयअनुसारको दशैँको टीकाको साईत नि’काली प्र’काशन गरेको हो ।

जसमध्ये अक्टोबर २५ तारिख आईतबार अमेरिकाको पूर्वी भूभाग अर्थात न्यूयोर्क, वासिंटन डिसी, मेरिल्याण्ड तथा भ’र्जिनिया र फ्लो’रिडा लगायतका रा’ज्यहरुमा विहान ११ बजेर ५ मिनेटको साईत नि’स्किएको छ ।

अन्तर्राष्ट्रिय प’ञ्चाङग नि’र्णय स’मितिले विभिन्न देशका लागि त’य ग’रेको दशैंको टिकाको सा’इत यस्तो छ ।मध्य अमेरिका टे’क्सास लगायत क्या’लिफोर्नियाको पनि अक्टोबर २५ तारिखकै छु’ट्टाछुट्टै समयको सा’ईत नि’स्किएको छ । क्यानडाको लागि विहान ११ बजेर ४३ मिनेटको सा’ईत नि’र्धारण गरिएको छ ।त्यसैगरी मा’रुतीनन्दन प’न्चांगले पनि अमेरिकाको लागि दशैँको सा’ईत प्रकाशित गरेको छ । आफू बस्ने स्था’नको अ’क्षांश र दे’शान्तरको आधारमा ति’थिको ग’णना गरी यस्ता विशेष खा’लका चाडपर्वहरु शुभ सा’ईतमा मा’न्नु पर्ने भएकोले यसरी नि’काल्न था’लिएको अन्तर्राष्ट्रिय प’न्चांग नि’र्णायक स’मितिका अध्यक्ष डाक्टर माधव भट्टराईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here