खतरनाक टिकटकवाली अन्तर्वातामै लफ*डा पत्रकार नै च*कित – दिदीले बिहे गर्दा बहिनी सँग झुकिएपछी
सुजुकी कम्पनीको मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोवाइल्सले आउँदै गरेको वडा दशैं, शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरि आफ्ना ग्राहकहरुका लागि सुजुकी दशैं तिहार अफर प्रारम्भ गरेको छ । ‘चाड पर्व सबैको, हौसला हाम्रो’ भन्ने नारा लिएको यस अफरअन्तर्गत ग्राहकहरुले सुजुकी कम्पनीका कुनैपनि मोटरसाइकल तथा स्कुटर खरिद गर्दा तत्काल रु १२,००० नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने छन् साथै एक्सचेञ्ज र सरल फाइनान्सको सुबिधा समेत उपलब्ध गराएको छ ।
कोरोना महामारीका कारण सिर्जित देशको विसम परिस्थितिमा पनि सुजुकीले आफ्ना ग्राहकवर्गहरुलाई सजक र सुरक्षित रहि चाडपर्व मनाउन र सुजुकी दशैं तिहार अफरको फाइदा लिन आह्वान गरेको छ ।सुजुकी दशैं तिहार अफरले ग्राहकवर्गहरुको मन जित्ने कुरामा कम्पनीले विश्वास लिएको छ । सुजुकी कम्पनीको विभिन्न नविनतम मोडल र डिजाइनहरुको मोटरसाइकल तथा स्कुटरहरुले ग्राहकको मन जित्न सफल अवस्थामा यस योजनाले ग्राहकहरु थप उत्साहित हुने कम्पनीका मार्केटिङ म्यानेजर समित सिंहको भनाई छ ।