Home Lifestyle भर्खरै हेर्नु खुसीको कुरो चिनकी यु*वतीको सबै नेपालीलाई एस्तो सन्देश Rabi lamichhane

भर्खरै हेर्नु खुसीको कुरो चिनकी यु*वतीको सबै नेपालीलाई एस्तो सन्देश Rabi lamichhane

4281
0

भर्खरै हेर्नु खुसीको कुरो चिनकी यु*वतीको सबै नेपालीलाई एस्तो सन्देश Rabi lamichhane

निलो आकाशको काखमा पुगे झैँ अनुभव हुने हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा पर्ने लाप्चाबाट आँखाको धि’त म’रुञ्जेल मानसरोवर कैलाशको अति नजीकबाट द’र्शन गर्न सकिन्छ । यहाँको उचाई करीब ५ हजार ३ सय रहेको छ ।यो वर्ष हिल्छा नाका ब’न्द हुँदा मानसरोवर कैलास जाने द’र्शनार्थी र ति’र्थयात्रीहरूका लागि नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलासको द’र्शन गर्न सयौं हुम्लीहरू लाप्चा पुग्ने गरेका छन् ।ति’ब्बतीय प’ठारको दक्षिण क्षेत्र नेपालको उत्तरी भेग हुम्ला लिमीको अति रमणीय ठाउँ लिमी लाप्चा जानका लागि हाल सिमकोटबाट नै सवारी साधनका रुपमा जीपलाई रिजर्भ गरेर आ’वातजावत गर्न सकिन्छ ।

यसबाट एकातिर अति रमणीय स्थानहरू ला’ग्ना, ओ’ग्यान, हे’प्काखोला, लेखघिंगा, सेइच, लाङदुकलाग्ना, कुकीभ्याली, गाँडेभुज, ना’फलथाङ, छुँ’उसा, से’लीमाच्छो, न्यालु, तलुङभ्याली, निङच्छो, टाक्ची, तुम्लीङ, पुल्गुङ, पेवाकार्बु, ग्याउखोला, च्याक्पालुङ हुँदै लाप्चा भञ्ज्याङ पुग्न सकिने उद्योग वाणिज्य संघ, हुम्लाका अध्यक्ष नाम्ग्याल तामाङले बताउनुभयो ।हुम्लाको उत्तरी भञ्ज्याङ्ग लिमीको लाप्चा क्षेत्र पछिल्लो समय चर्चाको बि’न्दुमा आएको छ । यो ख’श सा’म्राज्यको एक प्रमुख आ’वतजावतको मुख्य प्र’वेशद्वार भएकाले यो क्षेत्रले खश साम्राज्यको अर्थतन्त्र बलियो बनाउने काममा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

यसैले पनि यसै क्षेत्रमा पर्ने मानसरोवर कैलास हि’न्दु, बौद्ध, जैन र बोन धर्मको लागि पबित्रस्थल र मो’क्ष प्राप्ति गर्ने ठाउँ पनि हो ।लाप्चाबाट मानसरोवर कैलासको द’र्शन गर्ने अ’लौकिक स्थान छ । जहाँबाट उत्तरी दिशामा सु’शोभायमान बसेको विशाल हिमशैल आकारको कैलास पर्वत छ । दक्षिणी काखमा विश्व जलाशयको चार प्रमुख नदीहरू गंगा, ब्रह्मापुत्र, सतलज र सिन्धुको स्रोत मानसरोवर निलो रङमा आफुलाई अटल रुपमा स’माधीस्थ छ ।लाग्छ यो ठाउँमा बसेर शिवजीको उ’पासना गरु कि पार्वतीको साधना ।जति हेरे पनि धित नमर्ने, जति आँखा त’न्काए पनि धित नमर्ने ।

साँच्चै भो’लेनाथ बाबा लिला अगाडि कसको के लाग्छ र ? यी कथनहरू हुन् मानसरोवर कै’लास द’र्शन गर्न जाने हुम्लीहरू भक्त रोकाया, जयचन्द्र रोकाया, नरजंग तामांग, विष्णु रावत, विष्णुबहादुर लामा, छक्कबहादुर लामा, ना’म्ग्याल तामांग र आ’महुम्लीहरूको भनाइ छ ।यो वर्ष हिल्छा ना’का ब’न्द हुँदा पुराङको ताक्लाखारबाट मानसरोवर कैलास जान नपाएका स्थानीयहरूले आफ्ना बाबुबाजेहरूले मानसरोवर कैलासको दर्शन र तत्सम्बन्धी तिर्थब्रत, पूजाआजा, अस्तु स’माधी, ब्रतबन्ध र अन्य धार्मिक अनुष्ठान यो वर्ष लिमीको लाप्चा द’र्शनस्थलबाट गर्दा झनै पबित्र भएको प’ण्डित गोबिन्दप्रशाद उपाध्यायले बताउनुभयो ।

उहाँले भदौ महिनाको अन्तिम पूर्णिमामा सिमकोट गाउँपालिका वडा नं ६ पाँबाडागाउँका एक दर्जनभन्दा धेरैको ब्र’तवन्ध यही स्थानमा गएर गराएका हुन् ।पहिला यो क्षेत्रमा जानका लागि एक हप्ताको क’ठिन यात्रा गर्नु पथ्र्यो तर पछिल्लो समय मानसरोवर कैलास द’र्शनका लागि सडक खनिएकाले तीनदेखि पाँच दिने प्याकेजमा सदरमुकाम सिमकोटबाट आरामसाथ आ’उनजना सकिने हिल्सा टुर्स एण्ड ट्राभलका प्रोप्राइटर विष्णु रावतले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here