Home Horoscope मन्दिरमा भगवानको दर्शन गर्दा यी गल्ती कहिल्यै नगर्नुहोस्,मानिदैन शुभ

मन्दिरमा भगवानको दर्शन गर्दा यी गल्ती कहिल्यै नगर्नुहोस्,मानिदैन शुभ

174
0




काठमाडौँ । मानिसहरु मन शान्ति र भगवानको आशीर्वाद पाउनको लागी प्रायस् मन्दिरमा दर्शन गर्न जाने गर्दछन्। त्यस क्रममा धेरै पटक सानो-सानो गल्तीहरु गर्ने गर्दछौ, जसबाट पूजा र दर्शनको पूरा लाभ प्राप्त हुदैन । आज हामी तपाईलाई बताउछौ कि मन्दिरमा भगवानको दर्शन गर्ने समयमा के गल्ती गर्न हुदैन ।

१. मन्दिरमा दर्शन गर्दाको समय शान्त रहनुहोस्। मन्दिरमा भगवानको दर्शन गर्न जादा त्यस समयमा सधै यस कुराको ध्यान राख्नुहोस् कि मन्दिरमा ठुलो स्वरमा हास्ने र चिच्चाउनु ठीक मानिदैन ।

२. सही परिक्रमा गर्नुहोस्। मन्दिरमा भगवानको दर्शन गरिसकेपछि परिक्रमा गरिन्छ तर अज्ञानताको कारणले मानिसहरु उल्टो परिक्रमा गर्ने गर्दछन् । परिक्रमा सधै बायाँबाट दायाँ गर्नु पर्दछ । भगवान शिवको आधा परिक्रमा गर्नु हुदैन ।

याे पनि पढ्नुहोस्

आज २०७७ कात्तिक १ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।

सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? हेरौ आजको राशिफल:

मेष
कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । अभिभावकको आशीर्वाद मनन गर्नुहोला ।

बृष
अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक क’लहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

मिथुन
बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

कर्कट
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । जो’खिमपूर्ण चु’नौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ ।

सिंह
पारिवारिक क’लहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । अधिकार प्राप्तिका लागि सं’घर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ ।

कन्या
महत्वपूर्ण अवसर गुम्न सक्नेछ । राजनैतिक कार्यमा बा’धा आउनेछ । नजिकको व्यक्तिबाट धो’का पाइन सक्नेछ सचेत रहनुहोला ।

तुला
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ ।

बृश्चिक
धार्मिक यात्राको योग । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा सफलता मिल्ला । स्वास्थ्यमा गगबढी ।

धनु
राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ । अचल सम्पत्ति हात पर्ला ।

मकर
जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक क’लह ।

कुम्भ
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी ।

मीन
शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । निर्णयमा अडिक रहनुस् ।

र अन्त्यमा राशिफलमा जे जस्तो लेखिएता पनी भनिएता पनी हामी भाग्यमा भन्दा धैरे कर्ममा विश्वास गर्न जानियो भने पक्कै पनीत्यसको फल शुभ र फलदायी नै हुन्छ भन्दै हजुरहरुको आजको दिन शुभ

३. मन्दिरमा प्रवेश गर्दाको समय आफ्नो साथ कुनैपनि यस्तो चिज नालानुहोस् जसलाई शास्त्रमा वर्जित मानिएको छ । जस्तै छालाको बेल्ट, ब्याग आदि ।

४. मन्दिरमा जब भगवानको दर्शन गर्नुहुन्छ तब मूर्ति अगाडि बस्नु हुदैन । सधै छड्के अवस्थामा उभिने प्रयास गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here