Home News आज २ गतेका मुख्य समाचार | घर बाहिर निस्कन , लकडाउन सुरु,...

आज २ गतेका मुख्य समाचार | घर बाहिर निस्कन , लकडाउन सुरु, कोरोना खोप आउदै Gas,Bus

334
0

आज २ गतेका मुख्य समाचार | घर बाहिर निस्कन , लकडाउन सुरु, कोरोना खोप आउदै Gas,Bus



प्रहरीले पर्साको वीरगन्जस्थित श्रीगणेश अ’पार्टमेन्टबाट २३ किलो बढी सुन र २ किलोभन्दा बढी चाँदी ब’रामद गरेको छ। भन्सारका ए’जेन्टसमेत रहेका भा’रतीय ना’गरिक अशोक सि’न्हा बस्ने गरेको अ’पार्टमेन्टको तेस्रो तलास्थित ३०३ नं फ्ल्या’टबाट केही गहना र बाँकी कच्चा सुन ब’रामद भएको हो। पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तका अनुसार एक किलो द’रका १३ वटा, ५ टेल्स ९९९९ गोल्ड ले’खिएका ४६ पिस गरी ८ किलो ७ सय ७६ ग्राम र एक सय ग्रामका १० पिस गरी एक केजी काँचो सुन ब’रामद भएको छ।

यस्तै सुनकै ६८१ ग्रामका ग’हनासमेत उक्त कोठाबाट ब’रामद भएको छ। यस्तै चाँदीका ग’रगहाना तथा था’ललगायतका भाँडाकुँडा गरी २ केजी २६२ ग्राम ब’रामद भएको छ। प्रहरीले केही दिन पहिले नै सू’चना पाएको भए पनि भा’रतीय ना’गरिक नभएका कारण छा’पा मा’रेको थिएन। केही दिन कु’र्दासमेत भा’रतीय ना’गरिक नआएपछि शनिबार दिउँसो छा’पा मा’रेर उक्त सा’मान ब’रामद ग’रेको हो। भारतको च’म्मपारण ह’रैयाका सि’न्हा भने फ’रार छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here