Home News धनगढीमा ड*रलाग्दो घ*ट’ना: प्र*हरीका एक असई मारि’ए, सँगै रहेका हवल्दार बे*पत्ता !

धनगढीमा ड*रलाग्दो घ*ट’ना: प्र*हरीका एक असई मारि’ए, सँगै रहेका हवल्दार बे*पत्ता !

356
0




धनगढीमा ड’रलाग्दो घ’ट’ना: प्रहरीका एक असई मारि’ए, सँगै रहेका हवल्दार बेपत्ता ! कैलालीमा भ’या’नक घ’टना, प्रहरीका एक असई मा’रि’ए, सँगै रहेका हवल्दार बेप’त्ता पारियाे, अहिले यस्ताे अवस्था..

२ कात्तिक, काठमाडौं । कैलालीमा गस्तीमा खटिएका एक जना असईको ह’त्या भएको छ । सँगै गस्तीमा रहेका हबल्दार बे:पत्ता छन् । जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको श’व फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको एसएसपी मुकेश सिंहले जानकारी दिए ।

असईको श’व मोहना नदीमा फेला परेको छ । उनी बर्दिमै रहेकाले ड्युटीमा रहेको पुष्टि हुने प्रहरी अधिकारीहरु बताउँछन् । कसैले घेरा हालेर ह’त्या गरेको आशंका प्रहरीले गरेको छ । घ’ट’नाको विस्तृत विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here