Home News भर्खरै ड*रलाग्दो रह*स्य बाहिरियो प्रह*रीलाई समेत एस्तो नेपाली जनताले के आशा गर्ने...

भर्खरै ड*रलाग्दो रह*स्य बाहिरियो प्रह*रीलाई समेत एस्तो नेपाली जनताले के आशा गर्ने kailai

23454
0

भर्खरै ड*रलाग्दो रह*स्य बाहिरियो प्रह*रीलाई समेत एस्तो नेपाली जनताले के आशा गर्ने kailai





जानकी मन्दिरका नयाँ उत्तराधिकारी महन्थ रामरोश दासमाथि गम्भीर आरोप लगाइएको छ । उनले जानकी मन्दिरको नाममा प्रदेश २ को सरकारबाट विभिन्न शिर्षकहरुमा तथा अन्य निकायहरु समेतबाट प्राप्त करोडौ रुपैयाँ हिनामिना गरेको आरोप लगाईएको हो । यस्तो आरोप गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले लगाएका हुन् ।

उनले जनकपुरधाम र हिन्दु संस्कृती विपरित जानकी नवमीमा केक काटेका थिए । रोशन दासलाई कार्वाहीको मागगर्दै गौ संरक्षण मञ्चका अध्यक्ष महासेठले तेस्रो चरणको कार्यक्रम प्रारम्भ गरेका छन् । रोशन दास गैर हिन्दु इसाराबाट प्रभावित भै सनातन धर्म र संस्कृती बिरुद्ध काम गरिरहेको उनले आरोप लगाएका छन् ।

जानकी मन्दिर भन्दा फरक समिति बनाइ विभिन्न निकायहरुबाट लिएको रकम जम्मागरि झिकेर हिनामिना गरेको उनको आरोप छ ।

रोशन दासले गरेको अनियमितताको विभिन्न सञ्चार माध्यम र मन्दिरका महन्थ रामतपेश्वर दास, अन्य दाताहरुले पटक पटक आरोप लगाएका छन् । महासेठले भने जानकी मन्दिरलाई जोगाउन सबै पक्षलाई अगाडी आउन आग्रह गरेका छन् ।

‘दुई चरणको कार्यक्रममा सम्बन्धित निकायहरुले छानविन र कार्वाहीका लागि चासो देखाएन्’ उनले भने, तेस्रो चरणमा जानकी मन्दिर र हिन्दू धर्मको रक्षाका लागि नागरिकलाइ जगाउन घरदैलो सुरु गरिएको बताए ।

अभियानलाई हिन्दू स्वयं सेवक संघ धनुषा, हिन्दू परिषद नेपाल, राम युवा कमिटी, महाबीर युवा कमिटी, जनक युवा क्लव लगायतले सहयोग र समर्थन गरेको बताइन्छ । जनकपुर टुडेबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here