Home News हाँस्य कलाकार शिबहरि पौड्याललाई मातृशो*क, लेखे यस्तो मनछुने स्टाटस

हाँस्य कलाकार शिबहरि पौड्याललाई मातृशो*क, लेखे यस्तो मनछुने स्टाटस

168
0

हाँस्य कलाकार शिबहरि पौड्याल मुखमा हानु जस्तो लाई मातृशोक परेको छ । कलाकार पौड्यालकी आमाको आइतबार राती ११ वजेर ०९ मिनेटमा १ सय वर्षको उमेरमा निधन भएको हो ।




आमाको निधन भएको बारे कलाकार पौड्यालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । उनले आमाको निधनको बारेमा जानकारी दिदै मर्मस्पर्शी स्टाटस लेखेका छन् ।

एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा भन्दै उनले स्वर्गमा वास होस् भनेका छन् । **भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनले भनेका छन् – दुखद् खवर लेख्न वाध्य भएं आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यस्पछि हजुरलाई वचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला ।

स्वर्गमा वास होस् मेरी प्यारी आमा । देश विदेशमा हुनु भएका सम्पूर्ण आफन्तजनहरूको जानकारीकोलागी यो दुखद् खवर आफैले फेसवुक वालमा राख्न वाध्य भएकोछु । आमा, फेरीपनि मलाई माफ गर्नुहोला । (१९७७ फागुन देखि २०७७ कार्तिक २ गते राती ११ वजेर ०९ मिनेट सम्म)

याे पनि पढ्नुहोस्

चितवन मेडिकल कलेज, भरतपुरमा पहिलोपटक कृत्रिम गर्भाधान विधिबाट शिशु जन्माइएको छ । विगत १५ वर्षदेखि सन्तान हुन नसकेका भरतपुरका एक जोडीको उक्त विधिबाट शनिबार छोराको जन्म भएको हो ।

अस्पतालका प्रसुति विभागका डा रेनुका ताम्राकारका अनुसार गत वर्ष माघमा कृत्रिम गर्भाधान गराइएकामा आज शल्यक्रियामार्फत बच्चा जन्माइएको हो । नाम नखुलाइएको आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको उहाँले जानकारी दिनुभयो ।

डा ताम्राकारले जिल्लामा पहिलो पटक कृत्रिम गर्भाधान विधिबाट चितवन मेडिकल कलेजमा बच्चा जन्माइएको जिकिर गर्नुभयो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रसूति, रेडियोलोजी, एनेस्थेसिया, रेडियो डायग्नोसिस र नर्सिङ विभागको समन्वय र अस्पतालका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने, डा आशुदीप शर्मा, प्रा डा गणेश दंगालको निरन्तरको मार्गनिर्देशनमा सफलता मिलेको अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here