Home News भर्खरै दशैको मुखैमा सरकारको यस्तो निर्णय

भर्खरै दशैको मुखैमा सरकारको यस्तो निर्णय

477
0

भर्खरै दशैको मुखैमा सरकारको यस्तो निर्णय, भर्खरै दशैको मुखैमा सरकारको यस्तो निर्णय




ज्योतिष शास्त्रअनुसार जन्म समयका आधारमा पनि व्यक्तिको भविष्य र स्वभावबारे थाहा पाउन सकिन्छ रातमा जन्मिने व्यक्ति र दिनमा जन्मिने व्यक्तिबिच धेरै अन्तर हुन्छ । रातमा जन्मिने व्यक्ति जोखिम उठाउन डराउदैनन् भने दिनमा जन्मिने व्यक्ति धेरै नै इमान्दार हुने गर्दछन।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

दिनमा जन्मिने व्यक्तिको स्वभाव,
-दिनमा जन्मिने व्यक्ति रातमा जन्मिने व्यक्ति भन्दा कम साहसी हुने गर्दछन त्यसकारण जोखिम उठाउन डराउने गर्दछन्।-दिनमा जन्मिने व्यक्ति भावुक हुने गर्दछन अरुको दुख देख्न सक्दैनन् सकेको सहयोग तुरुन्त गरि हल्छन।-भगवान प्रति विश्वास गर्ने खालका हुन्छन उनीहरु शान्तिले काम गर्न रुचाउछन।-दिनमा जन्मिने व्यक्ति आफ्नो कर्मको साथ साथै भाग्यमा पनि विश्वास गर्ने गर्दछन।

-घरपरिवार र समाजमा मान-सम्मान प्राप्त हुन्छ।-रातमा जन्मिने व्यक्ति भन्दा यिनीहरुको रिस कम हुन्छन र चाडै शान्त पनि हुने गर्दछन-रातमा जन्मिने व्यक्ति अल्छी हुन्छन तर दिनमा जन्मिने व्यक्ति कुनै पनि काम गर्न अल्छी मान्दैनन हरेक काम इमान्दारीका साथनिभाउने गर्दछन

रातमा जन्मिने व्यक्ति
-यी व्यक्तिहरु दिनमा जन्मिने व्यक्ति भन्दा आत्मविश्वास खालका हुन्छन यसकारण सार्वजनिक स्थलमा बोल्न डराउदैनन्
-यी व्यक्तिहरु कल्पनाशील र रचनात्मक स्वभावका हुन्छन

-तुरुन्त समस्याको हल गर्ने गर्दछन।-रातमा जन्मिने व्यक्तिको कुण्डलीमा बृहस्पति र राहु मजबूत हुन्छन। जसका कारण उनीहरुमा पैसाको कमि हुदैन-रातमा जन्मिने व्यक्तिको स्वभाव आलोचक खालका हुन्छन त्यसैले जसको पनि आलोचना गर्न पछि पर्दैनन्।

यी राशि भएका मानिस जो कसैसँग पनि झुि’क्दैन्न !
ज्योतिषीअनुसार जति पनि राशि छन् ती सबै उत्तिकै महत्वपूर्ण छन् । तर, त्यसमध्ये पनि ४ वटा राशि यस्ता छन्, जो वास्तवमै धेरै बि’लिया हुन्छन् । यी राशिहरु यती बि’लवान हुन्छन् की, त्यहाँ अरुले दि’बिएर बस्नुपर्ने बाि’ध्यता हुन्छ ।१. मेष राशि:यो श्रेणीमा सबैभन्दा पहिलो नम्बरमा मेष राशि छ । जो राशि अन्य सबै राशिभन्दा उि’र्जावान मानिन्छ । यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छ, रोि’क्नु यीनिहरुको स्वभामा हुँदैन् । यदी कसैले यो राशिका मानिसहरुलाई दिि’क्क बनाउँछ भने उनीहरुले त्यसको वास्ता गर्न छाि’डिदिन्छन् ।

मेष राशिका मानिसहरु कसैमाथि भि’रोसा गर्दैनन् । कुनै पनि कुरालाई सधैं आफू मातहत राख्न सि’क्षम हुन्छन् । कुनै पनि कार्यमा आफ्नो निर्णय लागू गर्न चाहान्छन्, र धेरैजसो अवस्थामा सफल पनि हुन्छन् । यीनिहरु कसैसँग प्रभावित भएर आफ्नो जीवनको दिशा बदल्दैनन् । २. बृश्चिक राशि:बृश्चिक राशिका मानिसहरु सि’मर्पित र इमान्दार हुन्छन् । साथै यस राशिका व्यक्तिहरुको भित्र विि’द्रोही भावना पनि प्रमुखताका साथ हुन्छ ।जो मानिसहरु योग्य हुन्छन्, उनीहरुसँग यस राशिका व्यक्ति इि’मान्दारी निि’भाउँछन ।

तर, जो व्यक्तिहरु खुद धोि’केबाज हुन्छन् ती व्यक्तिहरुले भने यस राशिका व्यक्तिबाट सदैव सा वि’धान रहनु जरुरी हुन्छ ।यो राशिका मानिसहरु धेरै भावुक पनि हुन्छन् । जसकारण कहिलेकाँही यीनिहरुलाई सि’हन मुि’स्किल पनि हुन्छ । बृश्चिक राशिका मानिसहरुमा भविश्यका संभावित घि’टनाबारे थाहा पाउने अि’द्भुत क्षि’मता हुन्छ ।३. कुम्भ राशि: कुम्भ राशि भएका मानिसहरुको सबैभन्दा ठूलो विशेषता भनेको के हो भने उनीहरु भावनामा बि’गेर कुनै निर्णय गर्दैनन् । यदी जरुर पर्यो भने यीनिहरु आफ्नो भावन र सि’मवेदनाहरुको पनि वास्ता नगरी अगाडि बढ्न सक्छन् ।

कुम्भ राशिका मानिसहरु धेरै रोि’चक र जिि’ज्ञासु हुन्छन् । यीनिहरु बुद्धिमान पनि मानिन्छन् । यीनिहरु जिि’द्धी स्वभावका हुनुका साथै आि’त्मविश्वासी पनि हुन्छन् ।४. मकर राशि : यो राशि सबैभन्दा उत्कृष्ट राशि मानिन्छ, किनभने यो राशिका मानिसहरुमा आि’त्म नियन्त्रणको भावना धेरै प्रि’बल हुन्छ । अन्य राशि भएका व्यक्तिको मकर राशिवालाहरुमा उि’त्कृष्ट तरिकाले सोच्ने र सम्झने क्षि’मता हुन्छ ।यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छन् । मकर राशिका मानिसहरुमा आि’त्मविश्वास धेरै नै हुन्छ । जस कारण यो राशिका मानिसहरु धेरै छिटो सफलता हासिल गर्न सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here