Home News मेरो अघिनै अर्कै के*टा संग सु*त्ने जिस्किने गर्थिन। १० बर्ष कान्छो के*टा...

मेरो अघिनै अर्कै के*टा संग सु*त्ने जिस्किने गर्थिन। १० बर्ष कान्छो के*टा संग धुम*धामले बिहे गरेर माइती

610
0

मेरो अघिनै अर्कै के*टा संग सु*त्ने जिस्किने गर्थिन। १० बर्ष कान्छो के*टा संग धुम*धामले बिहे गरेर माइती




अन्तत कक्षा १२ को परिक्षा लिने मिति तोकियो !
४ कार्तिक – १२ को परीक्षामा मंसिरको दोस्रो साता हुने जनाइएको छ । कक्षा ११ को ४० % मूल्याङ्कन, १२ को ४० % र १२ बाट प्रयोगात्मक २० % को आधारमा परीक्षा सञ्चालन गरिने ! एक दुई दिनभित्रै कार्यतालिका सार्वजनिक हुने !

ढिला नगरी कुहिएकालाई चै फ्याल्नुपर्ने देखियो;सरकारले जनतालाई मान्छे गन्दैन’

विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालमा पनि एक लाख भन्दा बढी संक्रमित भैसकेका छन् । सरकारले कोरोनाको उपचार अब जनता आफैले गर्नुपर्ने भनेपछि यसले सामाजिक संजालमा चर्को आलोचना भोगिरहेको छ । चलचित्रकर्मीहरुले पनि सरकारको यो कदमको विरोध गरिरहेका छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

निर्देशक तथा कलाकार निश्चल बस्नेत लेख्छन्–‘आफ्नो उपचार गर्न राज्यकोषबाट जति खर्च गरेपनि हुने । जनताको उपचार आफै गर भन्न सक्ने गैरजिम्मेवार सरकारले साधारण जनतालाई मान्छे गन्दैन भनेर फेरि छर्लङ्ग भयो ।

महामारीमा पनि जनताको सेवक हुन नसक्ने सरकारले आफ्नो पतनको बाटो आफै रोजिसकेछ । राम्रो रोज्ने मौका त हामीले गुमायौं, अब ढिला नगरी कुहिएकालाई चै फ्याल्नुपर्ने देखियो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here