Home News धनगढी का*ण्डः असईको घरमा पुग्दा श्री*मती अहिले सम्म बेहो*श, श*हिद घोषणा गर...

धनगढी का*ण्डः असईको घरमा पुग्दा श्री*मती अहिले सम्म बेहो*श, श*हिद घोषणा गर भन्दै परिवार

6977
0

धनगढी का*ण्डः असईको घरमा पुग्दा श्री*मती अहिले सम्म बेहो*श, श*हिद घोषणा गर भन्दै परिवार



स्वर्गीय नेता मदन भण्डारी जन्मिएको ताप्लेजुङको घरलाई लिपपोत गरेर सिंँगारिएकाे छ। म’क्किएर भ’त्कने अवस्थामा रहेकाे घरलाई अनेरास्ववियुले लिपपोत गरेकाे ताप्लेजुङ–काठमाडौं सम्पर्क समितिका सदस्य हेमराज निरौलाले बताए । बडादसैँ नजिकिएसँगै गाउँका घर चिटिक्क सिँगारिँदा आइतबार भण्डारीका घरमा समेत लिपपोत भएको छ । निरौलाले बेलायतमा रहेका अर्जुन खिम्दिङको आर्थिक सहयोगमा लिपपोत गरिएको जानकारी दिए । लिपपोत र सरसफाइका लागि अनेरास्ववियु ताप्लेजुङ–काठमाडौं सम्पर्क समितिका अध्यक्ष रुपेन्द्र बनेमसहित आठ विद्यार्थी नेता–कार्यकर्ता ढुंगेसाँघु पुगेका थिए ।

अ’नेरास्ववियुसम्बद्ध नेताहरूले नेपालको प’रिवर्तनकारी आ’न्दोलन र ज’ननेता भण्डारीको जन्म र बाल्यकालसँग जो’डिएको ऐ’तिहासिक महत्वको सो घरलाई संरक्षण गर्न आवश्यक रहेकाे बताए । भण्डारीको जन्म २००९ साल असार १४ गते भएको हो । घर अगाडि रहेकाे ढि’कीनजिक भण्डारीको ज’न्म भएको बताइन्छ । उक्त ढि’की अझै पनि देख्न पाइन्छ ।०१५ मा गाउँमै एउटा हिउँदे पा’ठशालाबाट नै भण्डारी औ’पचारिक शिक्षातर्फ प्र’वेश गरेका थिए । पन्ध्र वर्षका उमेरसम्म गाउँघरमा नै भण्डारीको जी’वन बितेको थियो।

०२४ मा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा बसाइँ सरेपछि घरसहितको जग्गा स्थानीयवासीले कि’नेर भोगचलन गरेको र किनबेच हुँदै पछिल्लो समय घरसहित सम्पूर्ण जग्गाको केही भाग मदन भण्डारी स्मृ’ति प्रतिष्ठानका नाममा छ । सो क्षेत्रलाई नमुना क्षेत्रका रूपमा विकास गर्न राज्यस्तरबाटै केही कार्यक्रम गर्ने गरी प्रतिष्ठानले घरजग्गा लिएको थियो । पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा भण्डारी जन्मघर संरक्षण तथा स्मृति उद्यान निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट चालू आर्थिक वर्षमा रु. ३० लाख विनियोजन भएको छ ।

विनियोजित सो बजेटबाट घरको वरिपरि पर्खालसहितको घेराबार गर्ने र नजिकैको ढुंगेधारालाई संरक्षण गर्ने तयारी भएको वडाध्यक्ष सुरेन्द्र लिम्बूले जानकारी दिए । उनका अनुसार यसका लागि उपभोक्ता समितिसमेत बनिसकेको छ र दसैँलगत्तै काम सुरु हुनेछ ।पालिकाको सहयोगमा गत वर्ष नै स्मृति उद्यानसहितका संरचना बनाउन विस्तृत परियोजना प्रतिवेदन भने तयार भइसकेको छ । प्रदेश सरकारबाट प्राविधिक शिक्षालयका लागि संरचना तयार गर्न चालू आर्थिक वर्षमा रु‍. एक करोड विनियोजन भएको अध्यक्ष लिम्बूले जानकारी दिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here