Home News ‘म गरिब हुँ’ भन्ने फारम भरेपछि कोरोना संक्रमितको उपचार निःशुल्क हुन्छ –...

‘म गरिब हुँ’ भन्ने फारम भरेपछि कोरोना संक्रमितको उपचार निःशुल्क हुन्छ – स्वास्थ्य मन्त्रालय !

188
0

काठमाडौं _ सरकारले गत कार्तिक २ गतेदेखि लागू हुने गरी कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय ग-यो। सरकारको निर्णयसँगै अस्पतालहरुले धमाधम शुल्क असुल्न थालका छन्। सरकारले तोकेको कोभिड अस्पतालहरुले दैनिक ३ हजार ५ सय देखि १५ हजार रुपैयाँसम्म शुल्क लिन पाउनेछन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ज्येष्ठ नागरिक, ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,****   
 
याे पनि पढ्नुहोस्
असहाय, एकल महिला र अपांगता भएका व्यक्तिबाहेक कोही व्यक्तिले ‘म गरिब हो, उपचार गराउन सक्दिनँ’ भनेर फारम भरेपछि निःशुल्क उपचार गरिने जानकारी दिए। सरकारले लक्षण भएका र नभएका कोरोना संक्रमितहरुको उपचारका लागि छुट्टा–छुट्टै रकम तोकेको छ। यो रकम स्वास्थ्य मन्त्रालयसँग स्वीकृति लिएर,
पूर्वराजा ज्ञानेन्द्र शाहले वि’पत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताएका छन् ।दसैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी क’ष्टकर बन्दै गएको बताएका छन् । संकटको घडीमा अभिभावकको क्षमता र है’सियत प्रष्ट हुन्छ भन्ने आम मान्यता रहेको भन्दै उनले भनेका छन्, ‘यस आधारमा हेर्दा नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध यतिबेला हुँदैछ ।’

रोजगारीका लागि विदेश गएकाहरु संकटमा रहेको र देशभित्रै श्रम र सीप सदुपयोग गर्ने ब’न्दोबस्त नभएको उनले बताएका छन् । राहत, रोजगारी र रो’गको उपचार खोज्दै भौतारिएकाहरुलाई भरपर्दो आ’ड भरोसा चा’हिएको शाहले शुभकाना सन्देशमा उल्लेख गरेका छन् ।

उपचार गराइरहेका सबै अस्पतालहरुले लागू गर्नुपर्नेछ। तर, रकम अस्पतालअनुसार फरक छ। कोरोना संक्रमितहरुको मात्र उपचार गरिरहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पातले भने लक्षण भएका संक्रमितहरुको निःशुल्कै उपचार गर्ने र लक्षण नभएका संक्रमितसँगमात्र शुल्क लिने जनाएको छ। ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,****     

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here