Home News गायिका मधु क्षेत्रीले प्रमाण स्वरुप कल रेकर्ड नैसार्बजनिक गरिन् गायक खेम सेन्चुरीको...

गायिका मधु क्षेत्रीले प्रमाण स्वरुप कल रेकर्ड नैसार्बजनिक गरिन् गायक खेम सेन्चुरीको खुल्यो सबै पो*ल

579
0

गायिका मधु क्षेत्रीले प्रमाण स्वरुप कल रेकर्ड नैसार्बजनिक गरिन् गायक खेम सेन्चुरीको खुल्यो सबै पो*ल




हिमाली जिल्ला मुस्ताङमा फलेको स्याउ व्यापारीले बजार पुर्‍याएपछि बगैंचाका स्याउ रित्तिन थालेको छ। दसैं बजारलाई केन्द्रित गरेर व्यापारीले स्याउ खरिद गरेका हुन्। मुस्ताङका स्याउ बगैंचाबाट गत असोज १५ गतेदेखि स्याउ टिप्न सुरु गरिएकोमा अहिले त्यो अन्तिम चरणमा पुगेको छ।

समुन्द्री सतहदेखि २५ सय मिटर अग्लो उचाईको चिसो हावापानीमा उत्पादन गरिएको मुस्ताङको स्याउ भने पछि सहर/बजारका उपभोत्ता हुरुक्कै हुने गर्छन् । मुस्ताङको स्याउ अन्य जिल्लाको भन्दा स्वादिलो र गुणस्तरीय हुने भएकाले मुस्ताङको स्याउको डिमाण्ड उपभोत्तामा बढेको हो। स्याउ खरिदका लागि धादिङ, रुकुम, स्याङ्जा, बाग्लुङ, म्याग्दी लगायतका जिल्लाबाट व्यापारीहरु मुस्ताङ आउने गर्छन्।

विगत वर्षमा बगैंचामा उत्पादित स्याउ पूर्ण रुपमा विकशित नहँुदै बजार पुर्‍याउने परिपाटीले सहरिया उपभोत्ता मुस्ताङको स्याउ प्रति अस’न्तुष्टि रहेको गुनासो बढेको थियो । यस वर्ष स्थानीय जन प्रतिनिधि, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वन ईकाई मुस्ताङ, स्याउ जोन संचालक समिति र स्थानीय किसानको सहमतीमा असोज १५ पछि मात्रै स्याउ टिप्न पाइने व्यवस्था मिलाइएको थियो।

मुस्ताङमा हरेक वर्ष स्याउ खरिदका लागि आइपुग्ने धादिङका बमबहादुर तामाङले यसपटक कोरोना कहरले सिर्जित लकडाउन र बेनी—जोमसोम सडकको दुरअवस्थाका कारण सास्ती भोग्नु परेको बताए । मुस्ताङबाट बजार पठाइएको स्याउ दसैंको सेरोफेरामा धमा धम बिक्री भइरहेको र बजारमा बिक्री गर्न अन्य साथीहरु बसेको र यहाँबाट आफूले स्याउ टिपेर पठाउने गरेको तामाङको भनाइ छ। अन्नपुर्ण पोस्टमा खबर छ ।

याे पनि पढ्नुहोस्

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी ज्यूबाट बडा दशैकाे टीका ग्रहण गर्नुभएको छ । त्यस क्रममा राष्ट्रपतिज्यूले टीका र जमराकाे माला लगाइदिनु भएको छ । उक्त अवसरमा प्रथम महिला श्रीमती राधिका शाक्यले पनि राष्ट्रपतिज्यूबाट बडा दशैंकाे टीका र जमराकने माला ग्रहण गर्नुभयो ।

प्रधानमन्त्रीज्यूका पिताजी माेहनप्रसाद ओली गृहजिल्ला झापामा रहनुभएकाे हुनाले आफ्नाे निवासमा प्रथम महिला राधिका शाक्यलाई मात्र दशैंकाे टीका लगाइदिनु भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँले धर्मपत्नी शाक्यलाई धा’र्मिक विधि पूर्वक टीका तथा जमरा लगाइदिनु भएको हो ।

को’रोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हुने ‘बडादशैंको सार्वजनिक टीका कार्यक्रम’ राखिएको छैन। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा सम्माननीय राष्ट्रपति विद्या देवी भण्डारी ज्यूबाट बडा दशैकाे टीका ग्रहण गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here