Home Lifestyle सुन भन्दा पनि महंगो छ यो तरकारी, एक किलोकै १ लाख २८...

सुन भन्दा पनि महंगो छ यो तरकारी, एक किलोकै १ लाख २८ हजार रुपैयाँ !

820
0





सुनको मूल्य कति छ भन्ने कुरा त हामीलाई थाहा नै छ । तर सुन जति महंगा छ त्यो भन्दा पनि धेरै महंगो एक तरकारी रहेको छ । पत्याउन गाह्रो पर्छ तर यो सत्य हो । यो शब्जीको नाम हो हप शूट्स । यो हेर्दा सामान्य शब्जी जस्तै छ । तर किन्दा यो १ लाख २८ हजार रुपैयाँ भन्दा धेरै पर्छ ।

यसलाई हप कोन्सको नामले पनि चिन्ने गरिन्छ । यो शब्जी महंगो हुनुको कारण भनेको यसमा रहेका औषधिय गुणहरु नै हुन् । यसमा विभिन्न प्रकारका एन्टीबायोटिक पाइन्छ । यसले दाँत दुखेको, टिभी जस्ता रोगलाई निको पार्छ । यसको फूलको प्रयोग भने वियर बनाउनका लागि प्रयोग गरिन्छ । यो शब्जी सबैभन्दा धेरै उत्तरी जर्मनीमा पाइन्छ । अहिले भने सारा विश्वमा नै यसको बिस्तार गरिएको छ । -एजेन्सीको सहयोगमा

याे पनि पढ्नुहोस्

गण्डकी । पेट दुख्यो भनेपछि बाबुआमाले १४ वर्षकी छोरीलाई अस्पताल पुर्‍याए । चिकित्सकले परीक्षण गर्ने क्रममा उनी गर्भवती भएर बच्चा जन्माउने अवस्थामा पुगेको भनेपछि अभिभावक छाँगाबाट खसेजस्तै भए । बा’लिकाले अस्पतालमै शिशु जन्माइन् ।

बुझ्दै जाँदा पत्ता लाग्यो, बा’लिकालाई गर्भवती बनाउने अरू कोही नभएर आफ्नै काका (२१ वर्ष) रहेछन् । सर्लाहीको उक्त परिवार पोखरामा दैनिक ज्याला मजदुरी गर्दै आएको थियो । दाजु–भाउजूकोमा बस्न आएका ती युवाले भतिजीलाई क’र’णी गरेको खुलेको हो । बा’लिका कहिलेकाहीं विद्यालय जाने गरे पनि प्रायः बाबुआमासँगै मजदुरी गर्थिन् ।

प्रहरीका अनुसार गत मंसिरको पहिलो साता ती युवा पोखरा आएका थिए । पुस २ को राति साढे ९ बजेतिर कोठामा कोही नभएको मौका छोपेर काकाले भतिजीलाई क’र’णी गरेको खुलेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए । ‘करिब एक महिना बसेर काका सर्लाही नै फर्किएछन् ।
बा’लिकाले आफूमाथि भएको घटनाबारे कसैलाई पनि भनिनछिन् । बाबुआमाले पनि थाहा पाएनछन्,’ उनले भने, ‘बा’लिकाको पेट बढेको खासै वास्ता नभएको र यसलाई लिएर कुनै शंका गर्ने कुरा पनि नभएको अभिभावकले बताएका छन् ।’

भदौ २८ मा बा’लिका पोखराकै एक अस्पतालमा सामान्य सुत्केरी भएकी थिइन् । बच्चा जन्मिएपछि मात्र घटना सार्वजनिक भएको हो । पीडित परिवारले गत भदौ २९ मा कास्की प्रहरीमा कानून अुनसार उजुरी दिएको छ । आरोपित युवालाई कास्की प्रहरीले सर्लाही प्रहरीको समन्वयमा आइतबार पक्राउ गरेर ल्याएको छ ।

उनलाई कानून अनुसारको कसुरमा जिल्ला अदालतबाट सोमबार ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको हमालले बताए । मुलुकी अ’पराध संहिता २०७४ को दफा २१९ उपदफा ३ ‘ग’ अनुसार १४ देखि १६ वर्ष उमेर समूहकी बा’लिकामाथी क’र’णी भ’एमा १२ देखि १४ वर्षसम्मको कैदको व्यवस्था छ ।
हा’ड’ना’ताभि’त्र क’र’णी ग’र्नेलाई थप ३ देखि ६ वर्षसम्मको कैद हुने वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले बताए । बा’लिका र शिशुलाई पोखराकै एक संरक्षण केन्द्रमा राखिएको छ । दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here