Home International यूएईले नयाँ रोजगार भिसा दिन सुरु गर्‍याे, ठूलो क्षेत्रमा प्रवेश अनुमति….सेयर गराै

यूएईले नयाँ रोजगार भिसा दिन सुरु गर्‍याे, ठूलो क्षेत्रमा प्रवेश अनुमति….सेयर गराै

288
0





यूएईले नयाँ रोजगार भिसा दिन सुरु गरेको छ ।यूएईले त्यहाँको सरकारी तथा अर्धसरकारी क्षेत्रमा रोजगारीको लागि भिसा दिन सुरु गरेको गल्फ न्युजले जनाएको छ । राष्ट्रिय आ’पत्कालीन सं’कट तथा वि’पत्ति व्य’वस्थापन प्राधिकरणको स मन्वयमा त्यहाँको परिचय र नागरिकताको लागि संघीय प्राधिकरणले यो निर्णय गरेको हो ।

आधिकारिक च्यानलबाट प्राप्त प्रवेश अनुमतिलाई मात्र लिइने र को भिड १९ को स ङ्क्रमणलाई कम गर्नको लागि वायु सेवा कम्पनीले लागू गरेका सावधानीहरु अपनाउनुपर्ने दुईवटै निकायले बताएका छन् । यस्तै रोजगारदाताले नै श्रमिकलाई लिन जानुपर्ने र सम्बन्धित निकायको समन्वयमा उनीहरुलाई १४ दिनसम्म क्व’रेण्टीनमा राख्नुपर्ने हुन्छ ।

घरेलु कामदारको लागि पनि प्रवेश अनुमति खुल्ला गरिएको इमिरेट न्युज एजेन्सीलाई उदृत गदै गल्फ न्युजले जनाएको छ । परिचय र नागरिकताको लागि संघीय प्राधिकरणका अनुसार वैध भिसा भएका सबै देशका घरेलु कामदारलाई प्रवेश अनुमति दिइनेछ । यस्तै प्राधिकरणले यूएईमा कामदारहरूको प्रवेशलाई सहज पार्न पूर्व–प्रवेश परीक्षाको मा’पदण्ड पा लनाको महत्वलाई पनि जोड दिएको छ ।

त्यस्तै अब अब यूएईमा कार्यरत घरेलु श्रमिकले घरमा पैसा पठाउँदा आफैं उपस्थित हुनुपर्ने भएको छ ।

घरेलु श्रमिकले घरमा पैसा पठाउँदा एक्सचेन्ज हाउसमा आफैं उपस्थित हुनुपर्ने खबर गल्फ न्युजले लेखेको छ ।

घरेलु श्रमिक आफैं उपस्थित हुन नसकेमा स्पोन्सर रोजगारदाताले श्रमिककोतर्फबाट पठाइदिन सक्नेछन् । तर रोजगारदाताले पैसा पठाइदिँदा श्रमिकसँग अनुमति लिएको पत्र एक्स्चेन्जमा देखाउनु पर्नेछ । श्रमिकले अनुमति दिएको आधिकारिक प्रमाणपत्र साथमा ल्याएमा मात्र रोजगारदाताले पैसा पठाइदिन पाउनेछन् । नत्र पाइने छैन ।यूएईको सेन्ट्रल बैंकले यो नियम अब भने कडाइका साथ लागू गर्ने जनाएको छ ।

यो पनि पढ्नुहोस्

कार्यालयका कर्मचारीमा को’रोना सं’क्रमण देखिएपछि ब’न्द गरिएको वैदेशिक रोजगार कार्यालय ता’हाचल आजदेखि सुचारु हुने भएको छ । आजदेखि श्रम स्वीकृति दिने काम पुनः सुरु हुने ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।

वैदेशिक रोजगार विभागकाले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जो’खिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको जनाएको छ ।कर्मचारी सं’क्रमित भएपछि यसअघि कार्यालय खु’ल्ला राखिए पनि सेवा भने ब’न्द गरिएको थियो ।नि’षेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here