Home News Jyoti Magar को घरमा पुग्दा भेटिए यत्ती ठुलो छोरा,कलाकारिताबाटै काठमाडौंमा ठड्याइन् यत्ती...

Jyoti Magar को घरमा पुग्दा भेटिए यत्ती ठुलो छोरा,कलाकारिताबाटै काठमाडौंमा ठड्याइन् यत्ती ठुलो महल

19596
0

Jyoti Magar को घरमा पुग्दा भेटिए यत्ती ठुलो छोरा,कलाकारिताबाटै काठमाडौंमा ठड्याइन् यत्ती ठुलो महल



अचम्म लाग्दो तरीकाले निको हुन्छ तपाईंको दाद (यो विधि अपनाउनुहोस्)
छालाको सुन्दरताले मानिसलाई आकर्षक बनाउँछ र हरेक मानिस सुन्दर बन्न चाहान्छ । विशेष गरि अनुहार, घाँटी, हात, खुट्टाको छाला बाहिर देखिने हुँदा त्यो मानिसको व्यक्तित्वसँग जोडिएको हुन्छ। त्यसैले मानिसहरु छालाको सुन्दरतालाई लिएर संवेदनशील हुन्छन्। तर, छालामा विभिन्न समस्या देखिइने गर्छन्, जसले गर्दा मानिसमा तनाव उत्पन्न हुन्छ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

दादले छालालाई नराम्रो त देखाउंछ नै, चिलाउने भएका कारण पनि थप तनाव थपिदिन्छ। दादलाई निको पार्नको लागि मानिसहरु विभिन्न औषधिहरु प्रयोग गर्ने गर्छन्। तर वर्षौंसम्म पनि त्यो निको भइरहेको हुँदैन र पैसा मात्र खर्च भइरहेको हुन्छ। बरु, त्यो अझ फैलिन्छ। यस्तो अवस्थामा घरेलु उपाय निकै उपयोगी हुनसक्छ।

घरेलु उपाय कम खर्चिलो, सजिलो, भरपर्दो शरीरलाई अन्य नकारात्मक असर नपार्ने किसिमको हुन्छ।

आज दादको घरेलु औषधि त हाम्रो घरमा सजिलै उपलब्ध हुने स्रोतबाट तयार गण सकिन्छ। दाद लगायत शरीरमा आउने फुस्रो दाग, चिलाउने दाद हरेकको लागि काँचो मेवा औषधि हो। दादको लागि मेवाको चोप अर्थात मेवाको दुध प्रयोग गर्नुपर्छ। यसको लागि काँचो मेवाको चोप लिएर दाद भएको ठाउँमा लगाउनुपर्छ।

उक्त चोप लगाउँदा धेरै लगाउनु हुँदैन।थोरै मात्रामा लिएर त्यो दाद भएको ठाउँमा लगाएर मल्हम लगाए जसरी फिजाउनुपर्छ। यो चोप लगाएर यत्तिकै बसिरहनु भने हुँदैन। यो चोप लगाइसकेपछि आधा घण्टा जति राख्नुपर्छ। त्यसपछि आधा घण्टा पछि पानीले पखाल्नुपर्छ। यो विधि नियमित रुपमा अपनाएर हेर्नुहोस् एक हप्ता मै दाद चैट् हुने छ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

याे पनि पढ्नुहोस्

बिहिबारको दिन भुलेर पनि नगर्नुहोस् यी काम, नत्र जिन्दगिभर पछुताउनु पर्ला
काठमाडौ, साउन २९ । बिहिबारलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । बिहिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर बिहिबार केही काम गर्न भने निषेध गरिएको छ ।शास्त्रमा बिहिबार कपाल नुहाउन नहुने उल्लेख छ ।

खासगरी महिलाहरुले बिहिबार कपाल नुहाउनु अशुभ मानिन्छ ।बिहिबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । बिहिबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । बिहिबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् ।

बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । घरको सरसफाइ सकेसम्म बिहिबार नगर्नु नै राम्रो हुन्छ ।। लक्ष्मीको पूजा गर्नुहोस बिहिबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here