Home News दशै टिकाकै दिन मामाको खुटृा का-टियो,भान्जासहित ६ जना प*क्राउ किन का-टे खुटृा

दशै टिकाकै दिन मामाको खुटृा का-टियो,भान्जासहित ६ जना प*क्राउ किन का-टे खुटृा

434
0

दशै टिकाकै दिन मामाको खुटृा का-टियो,भान्जासहित ६ जना प*क्राउ किन का-टे खुटृा



छोरा हुर्केपछि मात्र फिल्ममा देखिनेछिन् निशा !
नायिका निशा अधिकारी अहिले चलचित्र क्षेत्रबाट टाढा छिन् । क्रिकेटर शरद भेष्वाकरसँग बैबाहिक जीवनमा बाँधिएपछि उनी चलचित्र क्षेत्रबाट अलग भएकी हुन् । निशा आमा पनि बनिसकेकी छिन् । उनका छोरा २१ महिनाका भइसके ।

लामो समय चलचित्र क्षेत्रबाट टाढा भएकी निशाले अब भने चलचित्र क्षेत्रलाई याद गर्न सुरु गरेकी छिन् । पछिल्लो समय उनी केही सार्वजनिक कार्यक्रमहरुमा पनि देखिन थालेकी छिन् । जहाँबाट उनलाई चलचित्र क्षेत्र प्रति पुनः मोह जागेको कुरा पत्तो पाउन सकिन्छ ।

सार्वजनिक कार्यक्रममा उपस्थिस्त हुन थालेकी निशालाई एउटै प्रश्न गरिन्छ, ‘कमब्याक कहिले ?’ बुधबार चलचित्र ‘सेल्फी किंग’को पि्रमियरमा उपस्थित निशालाई सोही प्रश्न तेर्सियो । त्यहाँ निशाले आफू चलचित्र क्षेत्रमा कमब्याक गर्ने विषयमा सोचिरहेको बताइन् । उनले भनिन्, ‘म कमब्याकको बारेमा सोचिरहेको छु । तर, तुरुन्तै आइहाल्ने अवस्थामा छैन । मलाई कमब्याकको लागि केही समय लाग्न सक्छ ।’

अहिले निशा छोराको स्याहार सुरारमा नै रमाइरहेकी छिन् । छोरा स्कुल जान सुरु गरेपछि मात्र चलचित्र क्षेत्रमा आउने निशाको योजना रहेको छ । उनले थपिन्, ‘अहिले म त ‘फुल टाइम मदर’ भएको छु । छोरालाई नहुर्काएसम्म चलचित्र क्षेत्रमा आउने चान्स नै छैन ।’ उनी आफूले जानेको नै अभिनय भएकाले चलचित्र क्षेत्रसँग टाढा रहेर बस्न नसक्ने बताउँछिन् ।

नायिका निशा चलचित्र क्षेत्रमा सफल नाम हो । उनी अभिनित केही चलचित्रहरुले बक्स अफिसमा राम्रो कमाइ गरेका छन् । पछिल्लो समय निशा निर्माता पनि बनेकी थिइन् । उनको निर्माणमा तयार भएको चलचित्र ‘झ्यानाकुटी’ व्यापारिक र समीक्षात्मक रुपमा औसत चलचित्र बनेको थियो ।

याे पनि पढ्नुहोस्

अमेरिकामा एक कलेज विद्यार्थीले लामो समयसम्म हजुरआमाको घरको ग्यारेजलाई क’वाडीको थुप्रो सम्झिए । तर, एक दिन उनले यो ग्यारेज खोलेर हेर्दा उनको भाग्य खुल्यो । एरिगन नामका यी विद्यार्थीले एक ब्लगमा भनेअनुसार उनलाई २० वर्षदेखि लाग्थ्यो कि यो ग्यारेजभित्र क’वाडी मात्र छ । तर, जब उनले ग्यारेज खोलेर हेरे त्यहाँभित्र त्यो समयका सबैभन्दा लग्जरी स्पोर्ट कार थिए ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

हजुरआमाको कवाडी भनेर २० वर्षसम्म बेवास्ता गरे, एक दिन कपडा हटाएर हेर्दा…

एरिगनका अनुसार उनको घरमा २ ग्यारेज छन् । त्यसैले उनले पुरानो ग्यारेजतर्फ ध्यान दिएनन् । त्यो दिन थाहा छैन किन उनलाई त्यहाँ हेर्ने इच्छा भयो । जब उनले गेट खोले त्यहाँ कपडाले ढाकिएका २ कार देखिए । जब उनले कपडा हटाए उनको खुसीको ठेगान रहेन । त्यहाँ त्यतिबेलामा लेम्बोर्गिनी र फरारी कार थिए । एरिगनका अनुसार ग्यारेजमा १९८१ का ल्याम्बोर्गिनी र फरारी ३०८ कार थिए । यी कारहरुको मूल्य ४ लाख ३० हजार डलर (झण्डै ५ करोड नेपाली रुपैयाँ) थियो । यी कारलाई विगत २० वर्षदेखि प्रयोग गरिएको थिएन ।

ती कार उनका हजुरबुवाले किनेका थिए । उनका हजुरबुवाले यी कारलाई भाडामा चलाउन दिएर भाडा उठाउने व्यवसाय गर्ने सोचाइ बनाएको आफूले थाहा पाएको एरिगनले बताएका छन् । तर, यिनीहरुको महंगो बिमाका कारण उनको योजना असफल भएको थियो । तर, हजुरबुवाले त्यतिबेला कार किन बेचेनन् भन्ने आफूले पनि नबुझेको एरिगन बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here