Home News सानो उमेर मै जिउमा देबता आय पछि बनिन माता हेर्नुसत बनझाक्रि...

सानो उमेर मै जिउमा देबता आय पछि बनिन माता हेर्नुसत बनझाक्रि पनि सङ्गै , बैनिको सुस्वास्थ्यको कामना

646
0

सानो उमेर मै जिउमा देबता आय पछि बनिन माता हेर्नुसत बनझाक्रि पनि सङ्गै , बैनिको सुस्वास्थ्यको कामना



छोरी जन्माउने आशामा १३ छोरा बनाइसकेका दम्पती, अझै भन्छ्न: छोरी नजन्मे सम्म रोकिदैनौ; को हुन् हेर्नुहोस्..
शिर्षक पढ्दा अचम्म लागो होला किनभने हाम्रो नेपाली समाजमा यसको ठिक विपरित हुन्छ । छोरा जन्माउने आशामा कुनै दम्पत्तीले ६/७ जना छोरीको जन्म दिएको घटना हाम्रा लागि साधारण हुन् । तर यो घटना हाम्रो लागि रोचक त छ नै नेपाली समाजमा यस्तो घटना विरलै सुन्न पाइन्छ । ब्राजिलका एक दम्पत्तिले पछिल्लो २० वर्षदेखि लगातार छोरीको आशा गरेर बसेका छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यही आशाले उनीहरुलाई १३ छोराहरुको आमा–बुवा बनाएको छ । । यी दम्पत्तीका सबै छोराहरु १ महिनादेखि १८ वर्ष उमेर समूहका छन् । यी छोराहरुका बुवाले आफ्ना सबै छोराहरुको नाम फुटबल खेलाडीहरुको राखेका छन् ।

इरिनुए र उनकी श्रीमती जूसिसिलेडीले छोरी नजन्माएसम्म आफूहरु नरोकिने बताएका छन् । श्रीमती पहिलो पटक गर्भवती भएदेखि नै इरिनुएले छोरी जन्मने आशा गरेका थिए । यी दम्पत्तीले छोरीको नाम पनि जुराइसकेको बताएका छन् ।

यो सिलसिला १३ औं सन्तान भएपछि पनि जारी छ । दम्पत्तीका सबै छोराहरुको नाम अंग्रेजी अक्षर ‘आर’ बाट सुरु हुने दक्षिण अमेरिकी फुटबल खेलाडीहरुको नाममा राखेका छन् । दम्पत्तीले अघिल्लो महिना मात्र जन्मेका छोराको नाम ‘क्रिस्टियानो रोनाल्डो’ राखेका छन् ।

यो परिवार ब्राजिलको कानसिकाओको कोटी इलाकामा बस्ने गर्दछन् । ठूलो परिवारलाई खाना बनाउन निकै मेहनत गर्नुपर्ने जूसिसिलेडी बताउँछिन् । उनका अनुसा एकपटकमा उनले एक किलो चामल, एक किलो गेडागुडी र ठूलो प्याकेट म्याक्रोनी बनाउने गर्दछिन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

याे पनि पढ्नुहोस्

कोठा भाडा बचाउन यी युवतीले गरीन् यस्तो काम, जसले संसारलाई बनायो चकित्
काठमाडौं । विद्यार्थी जिवनमा पैसाको निकै महत्व हुन्छ । घर छोडेर वाहिर कोठा भाडामा लिएर बसेका विद्यार्थीलाई सानो पैसाको पनि निकै ठूलो महत्व हुन्छ । विद्यार्थी जिवनमा कम लागतमा जिवन चलाउने उपाय खोजिन्छ । कुनै पनि विद्यार्थी घर बाहिर कोठा भाडामा लिएर बस्छन् भने उसलाई सबैभन्दा बढी खड्किने भनेकै पैसा हो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अभिभावकले घरबाट बल्लतल्ल पठाइदिएको पैसा पनि कोठा भाडा, खाना, खाजा र पढाइमा सकिन्छ । आफुलाई मन लागेको अन्य रमाइलो काम गर्न पुग्दैन । तर मनमा रहर भने बाँकी नै रहन्छ । कहिलेकाँही कुनै योजना नबनाएको बिषयमा अचानक बढी खर्च भयो भने नियमित कामलाई थाँती राख्नुपर्छ । त्यसलाई ब्यवस्थित गर्न झनै मुस्किल पर्दछ । स्कटल्याण्डकी एक छात्रालाई यस्तै समस्या परेपछि उनले अनौठो उपाय निकालेकी छन् । जसले विश्वको ध्यान तानेको छ ।

स्कटलैण्डको पेस्ले शहर निवासी २५ बर्षीया कैटलिन माने नामक एक युवतीले कोठाको भाडा तथा अन्य बिलका कारण हैरान भएर मुस्किल भएपछि एउटा अनौठो जुक्ति निकालेकी छन् । उनीसंग एउटा पुरानो भ्यान पनि थियो । त्यो भ्यान पनि ब्यवस्थापन गर्नु छुट्टै झमेला । त्यसैले उनले एउटा जुक्ति लगाइन् र त्यो पूरानो भ्यानलाई नै घर बनाइन् ।

कैटलिनका अनुसार कलेज र अन्य काममा दिनभर बाहिर रहने उनले कोठाको भाडा र बिल शीर्षकमा मात्र मासिक ३६ हजार रुपैयाँ तिर्नुपर्थ्यो । कोठामा धेरै समय बस्न पनि पाउँदिनथिइन् । रातीमा सुत्न मात्र कोठामा आउने समय हुन्थ्यो ।

बेलुकी सुत्न आए बापत मासिक ३६ हजार खर्च तिर्नुपर्दा उनलाई बेकार लाग्दै आएको थियो । त्यसैले उनले यस्तो उपाय निकालिन् । जसका कारण उनले ३५ बर्ष पूरानो भ्यानलाई नै घर बनाएकी हुन् ।

अहिले उनी भ्यानमा रहँदै आएकी छन् । साथै यहि भ्यानमा सानो भान्सा कोठा पनि बनाउने उनले तयारीमा छन् । डिजिटल एडिटर पदमा कार्यरत कैटलिनको यस निर्णयले उनका प्रेमी रेयान पनि खुशी भएका छन् । उनको यो समाचार वाहिरिएपछि विश्वभरमा चर्चा भएको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here