Home News ओलीले चालेका ४ कदम, जसले पूरा भारतनै हल्लायो, भारत डराउने प्रधानमन्त्रीका ४...

ओलीले चालेका ४ कदम, जसले पूरा भारतनै हल्लायो, भारत डराउने प्रधानमन्त्रीका ४ कदम

166
0

२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केही घण्टाका लागि स्थगित भएको छ ।

बैठक विहान ११ बजेका लागि बोलाइएको थियो । अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको एक नेताले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here