Home News छाेरीले अं*ग देखिने लुगा लगाएपछि…छाेटाे लुगा लगाउन नदिदाँ आमा कु*टेर छाेरी बेप*त्ता।

छाेरीले अं*ग देखिने लुगा लगाएपछि…छाेटाे लुगा लगाउन नदिदाँ आमा कु*टेर छाेरी बेप*त्ता।

1266
0

छाेरीले अं*ग देखिने लुगा लगाएपछि…छाेटाे लुगा लगाउन नदिदाँ आमा कु*टेर छाेरी बेप*त्ता।




हामी धेरैले प्लेनमा नै बच्चाको जन्म भएको सुनेका छैनाैँ होला, तर कतिपय भने यस्ता घटनाको प्रत्यक्षदर्शी समेत भएका पनि हुन सक्छाैँ ।यदी प्लेनमा बच्चा जन्मिएमा उक्त बच्चा कुन देशको नागरिक हुन्छन् त ? यो कुरा हामी धेरैलाई थाहा नहुन सक्छ ।विश्वका धेरै देशहरूमा प्लेनमा यात्रा गर्ने विभिन्न नियम बनाएका छन् । उदाहरणका लागि भारतमा ७ महिनाभन्दा धेरै समयकी ग’र्भवति महिलाले प्लेनमा यात्रा गर्न नपाउने नियम छ । यद्यपी महत्वपूर्ण अवस्थाका लागि यो नियम ल’चिलो छ ।

यदी प्लेन उडीरहेको बेलामा महिलाले बच्चालाई जन्म दिएको खण्डमा उक्त प्लेन कुन देशको आकाशमा उडीरहेको छ भन्ने पहिलो शर्त हुनेछ । र उक्त प्लेन जुन देशमा ल्याण्ड हुन्छ सोही देशको एयरपोर्टबाट बच्चाको जन्मदर्ता लगायतका कागजातहरू बनाइन्छ ।यस्तो नियम भएता पनि बच्चाहरूका अभिभावकमा बच्चालाई कुन देशको नागरिक बनाउने भन्ने अधिकार पनि हुन्छ ।उदनहरणका लागि यदी पाकिस्तानबाट अमेरिकातर्फ जाँदै गरेको प्लेन भारतको आकाशमा हुँदा बच्चा जन्मिएमा उक्त बच्चाले भारतको नागरिकता पाउँछ ।

त्यसैगरी उक्त बच्चाका अभिभावक जुन देशका नागरिक छन् सोही देशको नागरिकता पाउँछ । तर, भारतमा २ देशको नागरिकता लिन मिल्ने प्रावधान भने छैन ।केही वर्षअघि अमेरिकामा यस्तै घटना अमेरिकामा देखा परेको थियो । नेदरल्याण्डबाट अमेरिका जाँदै गरेको प्लेनमा एट्लान्टिक ओसनमा पुग्दा महिलाले स्वस्थ बालिकालाई जन्म दिइन् ।अमेरिकाको सिमानामा जन्मिएको हुनाले ती बालिकाले अमेरिकी नागरिकता प्राप्त गरिन् । त्यस्तै उनको नाममा नेदरल्याण्डको नागरिकता पनि बन्यो ।यद्यपी हरेक देशले प्लेनमा जन्मिएका बच्चाहरूलाई दिइने नागरिकताका लागि छुट्टाछुट्टै नियम बनाएका छन् ।

याे पनि पढ्नुहोस्
हिन्दु धर्ममा हरेक विषय वस्तुमा वैज्ञानिकता लुकेको पाइन्छ। खानेकुराको वैज्ञानिकता देखि लिएर मनुष्यले जीवनमा अपनाउने स-साना नियमका कुरा हुन्। मानिसको जीवनमा यस्ता स-साना कुराले धेरै सार्थकता राख्ने गर्दछ ।त्यस्तै हिन्दु ध’र्मल्वाम्भीहरुले मन्दिरमा वा घरमा पूजा गर्दा घण्टी बजाएर आ’राधना वा पुजा गर्ने गर्दछन्। सायद घण्टी बजाउनुको वैज्ञानिकता धेरैलाई थाहा नहुन सक्छ। घण्ट संस्कृतबाट आएको शब्द हो। हिन्दु धार्मिक अभ्यास वा अ’नुष्ठानमा यसलाई घण्टी भनेर प्रयोग गरिन्छ।

मन्दिर वा घरमा घण्टी बजाउनुको पछाडि थुप्रै वैज्ञानिक कारणहरू जोडिएका छन्। त्यस्तै प्रायः पुराना मन्दिरहरूको मन्दिरको प्रवेश द्वारमा ठुलो घण्टी बजाउनका लागि झु’न्ड्याइएको हुन्छ र यसको पछाडि वैज्ञानिक कारण छ। घण्टी बनाउनको लागि साधारण धातु मात्र नभएर विशेष धातु प्रयोग गरिएको हुन्छ। यो ७ धातु जस्तै क्या’डमियम, लि’ड, क’पर, जि’ङ्क, नि’कल, क्रो’मियम र मैं’गनीजको सही अनुपातको मिश्रणबाट बनेको हुन्छ। जब यी धातुको सही अनुपातको मिश्रणबाट घण्टी बनाइन्छ, त्यस घण्टीबाट “ओम” को ध्वनि उत्पन्न हुन्छ जुन ७ सेकेन्डसम्म वातावरणमा गु’न्जिने गर्दछ ।

जसको कम्पनबाट वायुमण्डलमा एउटा छुटै तरङ्ग सिर्जना हुन्छ, जुन हावाको ब’हावसँगै टाढासम्म फै’लिन्छ र यस कम्पनबाट वातावरणमा भएका की’टाणु वा अन्य नकारात्मक ऊर्जाहरू समेत न’ष्ट हुने गर्दछ र साथै यसले बायाँ र दायाँ दिमागको एकता सिर्जना गर्न धेरै मद्दत गर्दछ। त्यसै गरी योगी दर्शनका अनुसार, यसको ध्वनिबाट निस्केको कम्पनबाट मानिसमा भएका ७ चक्र समेतलाई स’क्रिय गर्नका लागि मद्दत गर्दछ। यसको ध्वनिले मस्तिष्कमा भएका अनेकौँ नकारात्मक वा सकारात्मक सबै विचारहरू खाली गर्न ठुलो भूमिका खेल्दछ र ए’कात्म हुन मद्दत गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here