Home News अस्पतालबाटै बाहिरियो सियोना श्रेष्ठको दुनिया रुवाउने भिडियो (भिडियो हेर्नुस्)

अस्पतालबाटै बाहिरियो सियोना श्रेष्ठको दुनिया रुवाउने भिडियो (भिडियो हेर्नुस्)

485
0




नर्स एलिना गुरुङ र वरिष्ठ बालरोग विशेषज्ञ डा सन्दिप श्रेष्ठ आफ्नै शिशुको उपचार खर्च अभावमा तड्पिरहेका छन्। १० महिनाकी छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कुलर अर्थोपी रोगबाट पी’डित बनेपछि उनका अभिभावक खर्च अभावमा तड्पिएका हुन्।

जिनकै कारण हुने यो समस्याको उपचार शिशु एक वर्ष नपुग्दै सुरु गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। उपचारका लागि शिशुको जिन नै परिवर्तन गर्नुपर्नै हुन्छ। त्यसका लागि लामो समय लाग्ने र खर्च बढी हुने भएपछि नर्स र चिकित्सकको यो दम्पत्तिले उपचार खर्च जुटाइदिन अपील गरेका हुन्। ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

करोडौ रकम लाग्ने र यसको उचित उपचार अमेरिकामा मात्र हुने भएपछि उनीहरु शिशु बचाउने त’ना’वमा छन्। ‘यसको उपचार अमेरिकामा मात्र सम्भव देखिएको छ’, सन्दीप भन्छन्, ‘त्यसका लागि हामीसँग आवश्यक रकम छैन। साथीभाइसँग मागेर मात्र पनि रकम जुटाउने अवस्था छैन।’ आमा एलिना भने सहयोगका लागि सबैसँग हारगुहार गरिरहेकी छन्।

सबैको मनमा मानवतामा छ त्यही मानबताको नाताले सबैले सकेको सहयोग गरि दिनु होला साथै पोस्ट शेयर गरेर सहयोगी मन सम्म पुराईदिनु होला। धेरै थोरै जति सकिन्छ गर्नु होला आफ्नो गाउँ समाज सबैतिर बाट सहयोग जुटाउनु होला रकम धेरै छ तर सबै मिलेर सहयोग गरे केही पनि होइन थोरै हो बरु सबैले एक दिनको खर्च कटाएर सहयोग गर्नु होला यो नानिलाई माया र दया गरिदिनु होला।

एउटा नेपाली भएर नेपालिलाई सहयोग गर्नु पर्छ सबै मिलेर नानी सियोनालाई ब’चाउनु पर्छ यो नै ठुलो ध’र्म हो। हामी सबैको यो प्रयास देखेर भ’गवानलाई पनि दु’ख होस कि किन यो नानिलाई अ’न्याय गरे भनेर सहयोगको अपेक्षा।

A/C name: siyona shrestha
A/C no: 206500000031524
bank of Kathmandu ltd. Parasi branch
Swift code: BOKLNPKA
Or Esewa id: 9847206466 9816457809

याे पनि पढ्नुहोस्

जमाना यति छिटो परिवर्तन भयो कि मान्छे हरुले जे पनि अनलाइनमै काम गर्न लागे ! अनलाइन बाट श्रीमती पाउँछन, अनलाइन बाटै नोकरी पाउछन भने पढाइ पनि अनलाइन मै हुन् थालेको धेरै भएको छैन ! इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay, OLX र quikr ।

यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ । केहि बर्ष देखि, विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ ! पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ । तपाई संग नेपाली पुरानो नोट छ ? ***यसको पुरा विवरण हेर्न यहाँ तल क्लिक गर्नुहोस***

यसरि बिक्रि गर्नुहोस इन्टरनेटमा । आफुले कति सम्ममा कसैले किन्न आए दिने ? मुल्य खुलाउनु आवस्यक छ । eBay को वेबसाइटमा नक्कली नोट अपलोड गर्न पाइदैन त्यसैले गलत धन्दा गर्छु भने जे पायो त्यहि अपलोड नगर्नु होला ।

eBayको नियम अनुसार नक्कली सामग्री बेच्न पाइदैन त्यसैले सत्य र सहि मात्र बिक्रि गर्नु होला । eBay एउटा माध्यम हो डिल व्यक्तिगत तरिकाले पनि गर्न सकिन्छ । ebay मा एउटा भारतीय नोटको मूल्य यति कायम गरिएको छ । यदि तपाइलाई नेपाली नोट बिक्रि हुदैनन भन्ने लाग्छ भने eBay को वेबसाइटमै गएर हेर्न सक्नु हुन्छ ।

त्यहाँ ५ डलर देखि १०० डलर सम्मका नेपाली नोट अपलोड गरिएका छन् । उक्त वेबसाइटमा गएर auction बटनमा क्लिक गर्नु भयो भने तपाईको नोटमा कति जना मान्छे ले खरिदको लागि विड गरेका छन् सबै हेर्न मिल्ने छ । ***यसको पुरा विवरण हेर्न यहाँ तल क्लिक गर्नुहोस***

यदि तपाई संग धेरै पुराना नोट हरु छन् भने इन्टरनेटमा बेच्न सुरु गरिदिनुस, तपाई संग भएको नोटको जुन मार्केट भ्यालु छ त्यो भन्दा १० गुना धेरै पैसा नोट बेचेर कमाउन सक्नु हुन्छ तपाई । प्राय जसो चिनिया, इन्डियन, अमेरिकी लगाएत विश्वका विभिन्न देश बाट नोट खरिद गर्छन मान्छे हरु ।

के तपाई संग नेपाली पुराना रूपैया छन् ? छन् भने आजै ebay को खाता बनाएर बिक्रि सुरु गरिहाल्नुहोस् । छैनन् भने यो पोस्ट सेयर गर्नुहोस भएका हरुले थाहा पाई आफ्नो पैसा बेच्न पाउन । ***यसको पुरा विवरण हेर्न यहाँ तल थिच्नुहोस्***

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here