Home News जग्गा बेचेर श्रीमतीलाई विदेश पठाए अहिले अर्कैको अंगालोमा | न्या*य खोज्दै अदा*लतसम्म

जग्गा बेचेर श्रीमतीलाई विदेश पठाए अहिले अर्कैको अंगालोमा | न्या*य खोज्दै अदा*लतसम्म

788
0

जग्गा बेचेर श्रीमतीलाई विदेश पठाए अहिले अर्कैको अंगालोमा | न्या*य खोज्दै अदा*लतसम्म




इन्डोनेसियन आमा र नेपाली बुवाकी छोरी आइशा डोटेलले यो आफ्नो बुवालाई दिएको ‘स’र्प्राइज’ गीत हो। तर यही गीतलाई नेपालका चर्चित गायकले ‘स’राहनीय प्रयास’ भन्दै सेयर गरेपछि आइशासँग यो गीतमा सं’लग्न सबै ‘स’र्प्राइज्ड’ भएका छन्। आइशाको गीत सेयर गर्दै गायक नवीन के. भट्टराईले फेसबुकमा लेखेका छन्–’आज मलाई एउटा गीत तपाईंहरूलाई सुनाउन मन लाग्यो। नेपाली पाराको यो संगीत अलि पश्चिमा शैलीमा गाइएको छ। १५ वर्षे गायिकालाई नेपाली पटक्कै आउँदैन, तर पनि नेपाली गीत गाउने प्रयास स’राहनीय छ।

उनले आफ्ना नेपाली बुवालाई उपहारस्वरुप यो गीत गाएकी रे!’ सरल शब्दमा देश छोडेर प्रवासमा जानुपर्ने नेपालीका नि’र्दोष दुःख पोखिएको यो गीत मन पराउनेमा सञ्जीव सिंह, विवेक श्रेष्ठ जस्ता गायकको नाम पनि थपिएको छ।’गाडी गुड्छ नेपाली’ सुन्ने जोकोहीलाई आइशाको नेपाली शब्द उच्चारण बि’झाउन सक्छ। तर त्यही अ’स्पष्टता यो गीतको विशेषता हो। गीतमा प्रयोग भएको सांरगीले पुराना र आइशाको अंग्रेजी लवजले प्रवासी नेपाली नयाँ पुस्ताको प्र’तिनिधित्व गरेको छ।यो गीतकी गीतकार प्रगति देवकोटाका अनुसार आइशाले महिनौं नेपाली उच्चारण सिकेर गाएकी हुन्।

विगत पन्ध्र वर्षदेखि सिड्नीमा बस्दै आएकी प्रगति आइशाकी आन्टी हुन्। वेस्टर्न सिड्नी युनिभर्सिटीमा पढाउने प्रगति महाकवि लक्ष्मीप्रसाद देवकोटाकी नातिनी पनि हुन्। उनका हजुरबुवा मधुसुदन देवकोटा र लक्ष्मीप्रसाद देवकोटा दाजुभाइ हुन्। आइशालाई नेपाली गीत गाउन प्रे’रित गर्ने प्रगति नै हुन्। एक वर्षअघि प्रगति र आइशाको परिवार क्या’म्पिङ गएका थिए। त्यही बेला आइशाले अंग्रेजी गीत गाइन्। आइशाको गायनबाट प्र’भावित प्रगतिले आफ्नी छोरीलाई संगीत सिकाइदिन अ’नुरोध गरिन्। भिडियो हेर्न यह क्लिक गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here