Home News आज १८ गतेका मुख्य समाचार | केपि ओलिले राजिनामा दिने, परीक्षा सुरु,...

आज १८ गतेका मुख्य समाचार | केपि ओलिले राजिनामा दिने, परीक्षा सुरु, स्कुलहरु खुल्दै

67
0

आज १८ गतेका मुख्य समाचार | केपि ओलिले राजिनामा दिने, परीक्षा सुरु, स्कुलहरु खुल्दै,Gas




प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपेली आयोग (इ’यु) बीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रमा कार्य हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपालका लागि युरोपेली आयोगका नवनियुक्त डे’लिगेसनका प्रमुख (राजदूत) नोना डि’प्रेजले आज प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको शिष्टाचार भेटमा क्रममा नयाँ राजदूतलाई स्वागत गर्दै उहाँको कार्यकालमा आ’पसी सम्बन्ध अझ प्र’गाढ होस् भन्ने कामना गर्नुभएको हो ।

भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले नेपाल र इयुबीच धेरै विषयमा स’मनता रहेको जनाउँदै इयुले कोभिड १९ को रोकथाम र उपचारलगायत विविध विषयमा गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । जवाफमा राजदूत नोनाले नेपालमा जलवायु प’रिवर्तनलगायत क्षेत्रमा आफूहरुले थप सहकार्य गर्न चाहेको र विगतदेखि हुँदै आएको सहयोगको निरन्तरता हुने बताउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here