नेपालमै भेटिए अनौ*ठा दिदि बैनी, यो उमेरमै क*डा क्षेमता, टिकटकबाट दुनिया चकि*त पार्दै Smriti & Bishika
हिन्दु धर्ममा हरेक विषय वस्तुमा वैज्ञानिकता लुकेको पाइन्छ। खानेकुराको वैज्ञानिकता देखि लिएर मनुष्यले जीवनमा अपनाउने स-साना नियमका कुरा हुन्। मानिसको जीवनमा यस्ता स-साना कुराले धेरै सार्थकता राख्ने गर्दछ ।त्यस्तै हिन्दु ध’र्मल्वाम्भीहरुले मन्दिरमा वा घरमा पूजा गर्दा घण्टी बजाएर आ’राधना वा पुजा गर्ने गर्दछन्। सायद घण्टी बजाउनुको वैज्ञानिकता धेरैलाई थाहा नहुन सक्छ। घण्ट संस्कृतबाट आएको शब्द हो। हिन्दु धार्मिक अभ्यास वा अ’नुष्ठानमा यसलाई घण्टी भनेर प्रयोग गरिन्छ।
मन्दिर वा घरमा घण्टी बजाउनुको पछाडि थुप्रै वैज्ञानिक कारणहरू जोडिएका छन्। त्यस्तै प्रायः पुराना मन्दिरहरूको मन्दिरको प्रवेश द्वारमा ठुलो घण्टी बजाउनका लागि झु’न्ड्याइएको हुन्छ र यसको पछाडि वैज्ञानिक कारण छ। घण्टी बनाउनको लागि साधारण धातु मात्र नभएर विशेष धातु प्रयोग गरिएको हुन्छ। यो ७ धातु जस्तै क्या’डमियम, लि’ड, क’पर, जि’ङ्क, नि’कल, क्रो’मियम र मैं’गनीजको सही अनुपातको मिश्रणबाट बनेको हुन्छ। जब यी धातुको सही अनुपातको मिश्रणबाट घण्टी बनाइन्छ, त्यस घण्टीबाट “ओम” को ध्वनि उत्पन्न हुन्छ जुन ७ सेकेन्डसम्म वातावरणमा गु’न्जिने गर्दछ ।
जसको कम्पनबाट वायुमण्डलमा एउटा छुटै तरङ्ग सिर्जना हुन्छ, जुन हावाको ब’हावसँगै टाढासम्म फै’लिन्छ र यस कम्पनबाट वातावरणमा भएका की’टाणु वा अन्य नकारात्मक ऊर्जाहरू समेत न’ष्ट हुने गर्दछ र साथै यसले बायाँ र दायाँ दिमागको एकता सिर्जना गर्न धेरै मद्दत गर्दछ। त्यसै गरी योगी दर्शनका अनुसार, यसको ध्वनिबाट निस्केको कम्पनबाट मानिसमा भएका ७ चक्र समेतलाई स’क्रिय गर्नका लागि मद्दत गर्दछ। यसको ध्वनिले मस्तिष्कमा भएका अनेकौँ नकारात्मक वा सकारात्मक सबै विचारहरू खाली गर्न ठुलो भूमिका खेल्दछ र ए’कात्म हुन मद्दत गर्दछ।