Home Health भर्खरै बाढीले मान्छे बगायो, नेपालमा ठुलो क्षति, १ सय १३ को मृ...

भर्खरै बाढीले मान्छे बगायो, नेपालमा ठुलो क्षति, १ सय १३ को मृ जिल्लामा १०३ जना घाइते

359
0

धादिङ : धादिङको मोवाखोला पुल बाढी र पहिरोले क्षति पुर्‍याएको छ। सोमबार अविरल वर्षा र बाढीका कारण धादिङको बोनिघाट रोराङ गाउँपालिका-१० र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने पुलमा बाढी र पहिरोले क्षति पुर्‍याएको हो। बाढीले पुलको धादिङतर्फको खण्ड भत्किएपछि यातायात आवतजावत नै बन्द भएको छ।

जिल्लाको विभिन्न स्थानमा पहिरो गएको छ। पहिरोको लेदो सडकमा बगेकाले राजमार्ग अवरुद्ध भएको छ। त्यसैगरी मोवाखोला नजिकैको ठाडो खोलाले एउटा टिपर पनि बगाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here