Home News अस्प*तालमै महान श्रीमान विनोदले यसरि मनाए श्रीमतीको जन्मदिन, भाबु*क हुदै यति धेरै...

अस्प*तालमै महान श्रीमान विनोदले यसरि मनाए श्रीमतीको जन्मदिन, भाबु*क हुदै यति धेरै माया देखाए

617
0

अस्प*तालमै महान श्रीमान विनोदले यसरि मनाए श्रीमतीको जन्मदिन, भाबु*क हुदै यति धेरै माया देखाए Binod



फैलिने गर्छ । यो एकप्रकारको गम्भीर रोग भएकाले यसबाट हरेक वर्ष लाखौँ मानिस मु’त्युको मुखमा पुग्ने गर्छन् । निमोनिया एक सं’क्रामक रोग हो ।

खोक्दा, हाच्छ्युँ गर्दा, वा श्वासप्रश्वासको ओहोर–दोहोरबाट यो रोग एकबाट अर्कामा फैलिने गर्छ । धेरै व्यक्तिमा निमोनियाको लक्षण देखिने गर्दैन, तर ती मानिसले निमोनिया फैलाउन सक्छन् । त्यसकारण पनि यसको लक्षणबारे जानकारी लिन आवश्यक छ ।
खोक्दा, हाच्छ्युँ गर्दा, वा श्वासप्रश्वासको ओहोर–दोहोरबाट यो रोग एकबाट अर्कामा फैलिने गर्छ । धेरै व्यक्तिमा निमोनियाको लक्षण देखिने गर्दैन, तर ती मानिसले निमोनिया फैलाउन सक्छन् । त्यसकारण पनि यसको लक्षणबारे जानकारी लिन आवश्यक छ

निमोनियाको लक्षण
– खोकी लाग्ने
– ज्वरो आउने
– टाउको दुखाइ
– श्वासप्रश्वासमा समस्या
– छाती दुखाइ
– मासंपेशीको दुखाइ
– उल्टी हुने
– चक्कर लाग्ने

निमोनिया एक घा’तक रोग हो । यसको उपचारको लागि घरमा एन्टिबायोटिकको प्रयोग गर्न सकिन्छ । तर, धेरै अवस्थाका अस्पताल भर्ना हुन आवश्यक पनि हुन्छ । स्वस्थ जीवनशैली अपनाएर निमोनियाको जोखिमलाई घटाउन सकिन्छ । तल प्रस्तुत छन्ः निमोनियाबाट बच्नका लागि घरैमा गर्न सकिने केही प्रभावकारी उपचार

बेसार वा अदुवाको चियाको पिउनुहोस्
निमोनिया रोगका लागि बेसार वा अदुवाको चिया खानाले छातीको दुखाइ वा टाउको दुखाइको समस्यामा राहत आउँछ । पकाएको बेसार वा अदुवाको छेक्रा खाँदा स्वास्थ्यका लागि धेरै फाइदा गर्छ ।

मरिचको चिया पिउनुहोस्
छाती दुखाइमा मरिचको चियाले भित्रसम्म पुगेर काम दिने गर्छ । मरिचको तातो चिया पिउनाले घाँटीमा हुने खसखसाहटको समस्या हल हुन्छ ।

कफी पिउनुहोस्
तातो कफी पिउनाले निमोनियाको कारण हुने श्वासप्रश्वासको समस्यालाई कम गर्ने गर्छ । कफीमा पाइने क्याफिन फेफडोले भित्री भागसम्म पुगेर श्वास फेर्न सजिलो हुन्छ ।

महको सेवन गर्नुहोस्
महमा एन्टिब्याक्टेरियल, एन्टिफइंग र एन्टिओक्सिन्टजस्ता विशेषता रहेका हुन्छन् । जसले निमोनियाबाट हुने कफलाई कम गर्छ । गिलासको एक चौथाई पानीमा १ चम्चा मह पानी मिलाएर हरेक दिन पिउनाले निमोनियाबाट छुटकारा पाउन सकिन्छ ।

तातो सुप पिउनुहोस्
सुप मौसमी सब्जीहरूबाट बनेको हुन्छ । सुप पोषक तत्वको एक स्रोत हो, जसले सं’क्रमणसँग ल’ड्नका लागि आवश्यक शक्ति प्रदान गर्दछ । तातो सुपले शरीरलाई न्यायो प्रदान गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here