Home News बधाई विश्वभरबाट बाइडनलाई यतिधेरै बधाईको ओइरो, ठुलो तना*वमा ट्रम्प, नेपालको यस्तो सन्देश...

बधाई विश्वभरबाट बाइडनलाई यतिधेरै बधाईको ओइरो, ठुलो तना*वमा ट्रम्प, नेपालको यस्तो सन्देश ! मलाई बधाई दिने सबै नेपालीले अमेरिका घुम्ने मौका पाउनेछन् …

391
0




विश्वभरबाट बाइडनलाई यतिधेरै बधाईको ओइरो, ठुलो तना*वमा ट्रम्प, नेपालको यस्तो सन्देश !Joe Biden.

अमेरिकी राष्ट्रपतिय निर्वाचनमा विजय सुनिश्चित गरेका जो बाइडेनले सबैको राष्ट्रपति बन्ने वाचा गरेका छन् । उनले ट्वीटरमा लेखका छन्, ‘अमेरिका, म सम्मानित छु कि तिमीले मलाई यो महान् देशको नेतृत्व गर्न चयन गरेका छौं । हाम्रो अगाडीको काम गाह्रो हुनेछ, तर म वाचा गर्छु– मलाई भोट गर्ने र नगर्ने सबै अमेरिकीहरुको राष्ट्रपति हुनेछु ।

तपाईहरुले मलाई जुन ठाउँमा पुुर्याउनुुभएको छ, त्यो विश्वासलाई म कायम राख्नेछु ।’

पेन्सिलभेनियामा डेमोक्रेटिक पार्टीको जित तय भएसँगै बाइडेनका लागि ह्वाइटहाउसको ढोका खुल्ने पक्का भएको हो । राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक २ सय ७० भन्दा धेरै इलेक्टोरल मत बाइडेनको पक्षमा देखिइसकेको छ । अल जजिरा, फक्स न्युजलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बाइडेनलाई कम्तिमा २ सय ९० मत प्राप्त हुने प्रोजेक्सन गरेका छन् । यी सञ्चारमाध्यमले नेभादा र एरिजोनामा पनि बाइडेन विजयी भएको प्रक्षेपण गरका छन् ।

याे पनि पढ्नुहोस्

विहान उठ्ने वित्तिकै गर्नुहोस् यी काम, हुँदैन् पैसाको कमी

नेपाल अनलाइन पत्रिका | काठमाडौं: भनिन्छ, दिनको संकेत विहानले देखाउँछ। त्यसैले बिहान राम्रो काम गर्यो भने त्यो दिन निकै उत्तम रहने शास्त्रमा उल्लेख छ।

दिनभरको काम शुभ बनाउन विहान केही काम अनिवार्य गर्न जुरुरी रहेको शास्त्रमा उल्लेख छ। विहान त्यस्ता कामले गर्दा तपाईको दिन शुभ रहने र आर्थिक अवस्थामा सुधार आउने विश्वास गरिदै आएको छ।

आज हामी तपाईलाई विहान उठ्ने गर्ने केही कामहरुका बारेमा जानकारी दिदैछौँ । जुन काम तपाईले विहान उठ्ने वित्तिकै गर्नु भयो भने तपाईको दिन शुभ मात्र हुने छैन आर्थिक अवस्थामा पनि सुधार हुँदै जानेछ।

१) बिहानबिहानै हत्केला हेर्नुहोस:
बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस। मान्यता यो छ कि यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ।

२) मन्दिर सफा राख्नुहोस:
घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ। यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ।

३) बिहानै भुमिलाई प्रणाम गर्नुहोस:
बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ। साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ।

४) गाईलाई रोटी खुवाउनुहोस्:
सधै बिहान जब रोटी बनाउनुहुन्छ तब पहिलो रोटी गाईको लागि छुट्याउनुहोस । तपाईको घर वरपर गाई छ भने त्यो रोटी गाईलाई खुवाउनुहोस।

५) सुर्यलाई जल चढाउनुहोस्:
सधैं बिहान सुर्यलाई जल चढाउन पर्छ। यस उपायबाट घरपरिवार र समाजमा मान सम्मान पाइन्छ र सुर्य सँग सम्बन्धित दोष छ भने त्यसबाट पनि मुक्ति पाइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here