Home News बाहि’रियो दाजु भाई माथि श्रीमती देखि स-परिर्ड! नसो’ चेको अव’स्था , कल...

बाहि’रियो दाजु भाई माथि श्रीमती देखि स-परिर्ड! नसो’ चेको अव’स्था , कल रेक आउँदा सबै च’कित। (भिडियो हेर्नुहोस)

3237
0





बाहिरियो दाजु भाई माथि श्रीमती देखि स-परिर्ड! नसो’ चेको अव’स्था , कल रेक आउँदा सबै च’कित। (भिडियो हेर्नुहोस)
नवलपरासी घटनामा परिवारका सदस्यले सीसीटीभी पनि हेरेका छन् । केही परसम्म दुई दाजुभाई हात समातेरै हिडेको देखेको बुवाले बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृ’ता वस्थामा फेला परेका हुन् । दाजु विजयको डेढ महिना अघि मात्र विवाह भएको थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

ठुलो छोरा केही समय अघि डिप्रेशनमा गएका थिए । उनले डिप्रेशनको पनि औषधि खाने गरेका बुवाले बताएका छन् । डाक्टर बन्न चाहेका थिए छोराले तर छोराको चाहना पैसाको अभावका कारण पुरा गर्न नसकेको बुवाको भनाई छ । उनलाई राँचि पनि लगिएको थियो । दुई महिनामा छोरा निको भएको बुवाको भनाई छ । तर उनले औषधि भने खाइरहेका थिए ।घरमा हुँदा उनले आफुले खाने गरेको औषधि पनि सोधेर मात्र खाने गरेका थिए । सबै कुरा सोधेर गर्ने गरेका छोरा त्यती टाढा किन र कसरी गए भन्ने कुरामा भने बुवालाई शंका छ । कान्छो छोरा बाहिर पनि नजाने स्वभावको थियो, बुवा भन्छन्, जेठो छोरा पनि पुरै निको भएको थियो ।

बुहारी विवाह भएको दुई महिना नहुँदै एक्लिएपछि परिवारमा त्यो चिन्ता पनि थपिएको छ । वुहारीको परिवारलाई पनि छोराले औषधि खाने गरेको बारेमा जानकारी दिएको बुवाको भनाई छ । बुहारी र उनको परिवारको राजिखुसीमै विवाह गरिदिएको उनको भनाई छ । ६ महिना अघि मात्र यो घरवाट अर्को शव पनि उठेको थियो ।
जेठो छोराको प्रेम विवाह भएको बुवाको भनाई छ ।

बुहारी विवाह भएको दुई महिना नहुँदै एक्लिएपछि परिवारमा त्यो चिन्ता पनि थपिएको छ । वुहारीको परिवारलाई पनि छोराले औषधि खाने गरेको बारेमा जानकारी दिएको बुवाको भनाई छ । बुहारी र उनको परिवारको राजिखुसीमै विवाह गरिदिएको उनको भनाई छ । ६ महिना अघि मात्र यो घरवाट अर्को शव पनि उठेको थियो । दुई युवाको हजुरवुवाको असारमा निधन भएको थियो ।भिडियो हेर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here