Home News दाङमा हृ*दय विदारक घ*टना : चार दिदीका एउटै भाई मनोज तिहारकै मुखमा...

दाङमा हृ*दय विदारक घ*टना : चार दिदीका एउटै भाई मनोज तिहारकै मुखमा अस्ताए, कसम र दिनेश पनि बुवाआमाको एक्ला छोरा (भिडियो हेर्नुस्)

332
0




दाङ मोटरसाइकल दुर्घटनामा निधन भएका तीन जना युवाको पहिचान खुलेको छ । उनीहरु आफ्नो परिवारमा आमावुवाको एउटा मात्र छोरा भएको खुलेको छ । मंगलवार राति तीन जना सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा ३ जनाकै निधन भएको थियो ।

उनीहरु तीनै जना राप्ती गाउँपालिकाका रहेको बताएका छन् । राप्ती गाउँपालिका वडा नं ५ सिसहनियाका १६ वर्षीय मनोज गाहा, राप्ती २ लालमटियाका १८ वर्षीय कसम पुन र राप्ती ८ पिपरीका १८ वर्षकै दिनेश घर्तीको सवारी दुर्घटनामा निधन भएको प्रहरीले जनाएको छ । मनोज गाहा चार दिदी पछि जन्मिएको एउटा मात्र भाई थियो । तिहारको मुखमा आफ्नो एउटै भाई गुमाउनु पर्दा मनोजको परिवारको दियो निभेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अन्य दुई किशोर पनि आमाबुवाको एउटा मात्र छोरा भएको खुलेको छ । मोटरसाइकल १६ वर्षका किशोर मनोजले चलाएको देखिएको प्रहरीको भनाई छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा दुर्घटना भएको हो । उनीहरुको साथमा कुनै कागजपत्र र पर्स समेत फेला नपरेको प्रहरीको भनाई छ । दुर्घटनामा परेका उनीहरुको पर्स चोरी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

ना ६ ख ३३४४ नम्बरको ट्रकले रा ५ प ६७३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन युवाको निधन घटनास्थलमै भएको थियो । मोटरसाइकल चालकहरुको सवारी लाइसेन्स समेत प्रहरीले फेला पारेको छैन ।

अर्को समाचार पनि पढ्नुहोस्

बिबाहमा छोरा मन्डपबाटै भा’गेपछी हुनेवाली बुहारी संग ससुराको बिबाह !

एजेन्सी । भारतको बिहारमा एउटा अच’म्म लाग्दो बिबाहको घ’टना भएको छ।बिहार स्थित ६५ बर्सिय रोसन लालको बिबाब २१ बर्सिय कन्या संग हुन उनका छोराले नै बाध्य पारेका छन्।बासतबमा कुरा के रहिछ भने,रोसन लालको छोराको बिबाह सपना नामकी कन्या संग हुनेवाला थियो। बिबाहको दिनमा जन्ती कन्याको घरको ढोकामै पुगेको थियो तर रोसनको छोरा मन्डपबाट एकाएक भा’गे।

छोरा मन्डपबाट भागेपछी बुबा नै मन्डपमा बस्नु परेको थियो। कन्या पक्षले जन्ती खाले हात जादा कन्या पक्षको ब’दनामी हुने बताएपछी दुबै परिबारको इज्जत बचाउम भएपनी रोसनलाले आफै मन्डपमा बसेर हुनेवाली बुहा संग बिबाह गर्नु बाध्य हुनुपर्यो।उनको छोराको भने अर्को युबतीसंग माया बसेको थियो।त्यसैले उनी मन्डपबाट भागेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here