Home News श्रीमानबाट ता’तो तेल खनाईएकी पुजा यस्तो अबस्थामा, आमाले खोलिन् भित्री कुरा (भिडियो...

श्रीमानबाट ता’तो तेल खनाईएकी पुजा यस्तो अबस्थामा, आमाले खोलिन् भित्री कुरा (भिडियो सहित हेर्नुहोस)

232
0

धादिगंमा भएको एउटा घटनाले सबैको मन भारी बनाउँछ । आफ्नी श्रीमति सुन्दर होस् भन्ने सबै श्रीमान् को चाहना हुन्छ । तर धादिगंमा भने श्रीमान् ले श्रीमति सुन्दर भइन् भनेर ता तो तेल श रि र मा ख’न्या’इ’दिएका छन् । अहिले उनको श्रीमतिको उपचार जारी छ । उनले श्रीमतिको हात खुट्टा बाँ’धे’र ते ल ख न्या इ दिएका थिए । युवतीले भने आफ्नो सासुसंगको मिलेमतोमा श्रीमान्ले आफुमाथि घटना गराएको वयान दिएकी छन् ।

धादिगंको निलगकण्ड नगरपालिका ११ मा भएको यो घटनाले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । घटना पछि पनि परिवारका सदस्यले अरुलाई थाहा नदिन युवतीलाई तत्काल अस्पताल लैजाने कोशिष पनि नगरेको माइती पक्षले आरोप लगाएका छन् । स्थानिय संगिता धमलाले यो घटना देखेकी थिइन् । उनले युवतीलाई अस्पताल नलगेर घरमै जडिवुटी लगाएर राख्ने योजना परिवारले बनाएको आफुले थाहा पाएको बताइन् ।

सासुले घटना कसरी भयो भन्ने कुरा झु टो बोलेको बताइन् । त्यस्तो अवस्थाको युवतीलाई पनि घरमै राखेर उनीहरुले अस्पताल लैजाने कुनै सुरसार नगरेपछि संगिताले नै अस्पताल लैजाने योजना बनाएकी थिइन् । परिवारका सदस्यले केही नगरेपछि स्थानिय यि महिलाले नै गाडी बोलाएर उनलाई अस्पताल पठाएको बताएकी छन् । सासुले भने पुरी पकाउँदा राखेको ते ल बुहारी माथि प रे को भनेर आफुलाई बताएको बताइन् ।

याे पनि पढ्नुहोस्

निर्माण सम्पन्न भएर औपचारिक उद्घाटनको पर्खाइमा रहेको जयनगर–कुर्था रेलमार्गमा रेल्वे लिकमा रहेका क्लिप चोरी हुन थालेको छ ।

३५ किलोमिटर मार्ग निर्माण सम्पन्न भएपछि नेपाली रेल जनकपुर आइसकेको छ तर औपचारिक उद्घाटन अझै हुन सकेको छैन ।

धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्मको ६९ किलोमिटर रेल्वे लिकको निर्माण कार्य जारी छ । तर भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्नुपर्ने रेल्वे लिकको ‘क्लिप’ गायब हुन थालेका छन् ।

रेल्वे लिकको क्लिप चोरेर कवाडमा बेच्ने गरेको बताइन्छ । एउटा क्लिपमा आधा केजीभन्दा बढी फलाम हुने गरेको र अहिलेसम्म ६ सय बढी क्लिप चोरी भएका छन् ।

धनुषाको खजुरीदेखि महिनाथपुरसम्म धेरै क्लिप चोरी भएका छन् । चरिचरन गर्न आउनेहरूले क्लिप निकालेको हुन सक्ने स्थानीयको भनाइ छ । दुई महिनाअघि नेपाल ल्याइएका एक इन्जिन र चार वटा बोगी रहेको रेलका दुई सेट अहिले सुरक्षित राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here