Home News यो कस्तो ब्रज* पात: मु’टु द’रो गरेर हेर्नुस – आमा र बैनीको...

यो कस्तो ब्रज* पात: मु’टु द’रो गरेर हेर्नुस – आमा र बैनीको अकालमै मृ’ त्युपछी भाईको यस्तो हा’ लत, रुदा रुदै (सके सहयोग गरौ कि सेयर गराै)

393
0

यो कस्तो ब्रज* पात: मुटु दरो गरेर हेर्नुस – आमा र बैनीको अकालमै मृ’त्युपछी भाईको यस्तो हा’लत, रुदा रुदै



याे समचार पनि पढ्नुहोस् र आ-आफ्नो प्रतिक्रिया दिनु होला

केपी ओलीको चतुर रणनीति सफल प्रयोग, बैठकबाटै धकेलिदिए नेकपा विवाद

काठमाडौ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको चतुर रणनीतिका कारण आजै अप्रिय बन्नसक्ने नेकपाको सम्भावित खतरा टरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठकमा नबस्ने की भन्ने अवस्थामा रहेका ओलीले चतुर रणनीति बनाए । केही दिन पछि बैठक सार्न गरेको आग्रह प्रचण्डपक्षले अस्वीकार गरेपछि ओलीले बैठकबाट नै अहिलेको सम्भावित अवस्थालाई टार्ने रणनीति लिए ।

त्यसपछि बैठकमा सहभागी हुने र बैठकमा आफुले छुट्टै प्रस्ताव राख्ने माग गर्ने साथै सबै विषय पार्टीको तल्लो तहको कार्यकारी कमिटी केन्द्रीय कमिटीबाट टुङ्गो लगाउने रणनीति बनाए । यही प्रस्ताव आजको सचिवालय बैठकमा राखे । नभन्दै ओली सफल भए । त्यो समयसम्म थप रणनीति बनाउँन समय प्रसस्त हुने ओली पक्षको बुझाई छ ।

बैठकमा ओली नै हावी हुनुभयो । केही ढिला छिर्नुभयो । सबैलाई अभिवादन गर्नुभयो । कमरेडहरु अब सचिवालयमा मेरोपनि प्रस्ताव आउँछ भन्नुभयो । सबै कमिटीमा छलफल गरौँ अरु कमिटीका बैठक तोकौँ भन्नुभयो । उहाँ बोल्दा सबै चुपचाप रहे । ओलीको व्यक्तित्व नै आजपनि हावी भयो । सबै गरुडको छायाँमा परेजस्ता भए बैठकमा सहभागी एक नेताले नाम नखुलाउने शर्तमा बताए ।

अब सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टा-छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने भएका छन् । अध्यक्ष प्रचण्डले पेश गरिसकेका छन् भने ओलीले अब पेश गर्नेछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले छुट्टै प्रस्ताव ल्याउने बताएपछि बैठकले स्वीकृती दिएको छ ।

यससँगै बैठक १० दिनका लागि स्थगित भएको छ । अब सचिवालय बैठक मंसिर १३ गते बस्नेछ । साथै १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाइएको छ । अब सबै बिषय पार्टीको फूल कमिटीबाट छिनोफानो गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here