Home News दाजु:भाई बारे भर्खरै हेर्नुस आयो यस्तो प्र..माण – तुरुन्तै हेर्नुस

दाजु:भाई बारे भर्खरै हेर्नुस आयो यस्तो प्र..माण – तुरुन्तै हेर्नुस

26980
0

दाजु:भाई बारे भर्खरै हेर्नुस आयो यस्तो प्र..माण – तुरुन्तै हेर्नुस: Gaidakot Daju Bhai




याे पनि पढ्नुहोस्

जोमसोम ।हिमाली जिल्ला मुस्ताङमा यसवर्ष ७१ सय ५० मेट्रिक टन स्याउ उत्पादन भएको छ । मुस्ताङका किसानले यसवर्ष उत्पादन गरेको स्याउले ७१ करोड रकम आम्दानी गरेको छ। जिल्लामा उत्पादन भएको ९० प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई मुस्ताङले जनाएको छ। गतवर्ष मुस्ताङमा ६५ सय मेट्रिक टन स्याउ उत्पादन भएकोमा यसवर्ष ५ सय ५० मेट्रिक टन स्याउ बढी फलेको परियोजना कार्यान्वयन ईकाई मुस्ताङका प्रमुख डा. सुधिर थापाले जानकारी दिए।

उनका अनुसार परियोजनाले मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा अवस्थित विभिन्न व्यक्ति तथा फार्महरुको स्याउ बगैंचा सर्भेक्षण गरिएको जनाएको छ । मुस्ताङको तल्लोक्षेत्र थासाङको कोवाङ र टुकुचेमा विगतभन्दा केही कम मात्रामा स्याउ फलेको भए पनि जिल्लाको घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा भने विगतभन्दा राम्रो र गुणस्तरीय स्याउ उत्पादन भएको परियोजना ईकाई प्रमुख डा. थापाले उल्लेख गरे।मुस्ताङको थासाङमा मौसमी आद्रताका कारण स्याउमा प्रकोप देखिए पनि केही किसानले स्याउ बगैचा व्यवस्थापनमा ध्यान दिएकाले उत्पादन तथा गुणस्तरमा फरक नपरेको ईकाई प्रमुख थापाको भनाइ छ।

मुस्ताङमा स्याउ खेती गरिएको कुल क्षेत्रफल १४ सय हेक्टर भए पनि जम्मा ५ सय हेक्टर जमिनमा लगाइएको बोटले उत्पादन दिन्छ । मुस्ताङको अनुकुल हावापानी, स्याउ खेती विस्तार तथा प्रर्वद्धन, प्रविधिको विकास, स्याउमा लाग्ने प्रकोप नियन्त्रण र बगैंचा व्यवस्थापनमा प्रगती भएकाले स्याउ उत्पादन वृद्धि भएको डा. थापाले उल्लेख गरे। किसानको स्याउ बगैचामै प्रतिकेजी एकसय रुपैंयाँ बढीमा ठेक्का मार्फत बिक्री भएको छ। स्याउ उत्पादनले प्रसिद्ध हिमाली जिल्ला मुस्ताङको टुकुचे, कोवाङ, मार्फा, जोमसोम, कागबेनी छुसाङ र मुक्तिनाथ लगायतका स्थानमा व्यवसायिक रुपमा स्याउ खेती गरिएको छ। अन्नपूर्ण

याे पनि पढ्नुहोस्

नीलकण्ठ नगरपालिका वडा नम्बर ३ सिरानबजारका श्रीकृष्ण अधिकारी किबी खेती शुरु गरेपछि मनग्गे आम्दानी गर्न थालेका छन् ।वैदेशिक रोजगारबाट फर्केर गाउँमै किबी खेती शुरु गरेका उनी आफूसँग काम गर्ने आँट र जागर भए रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने उदाहरण बन्न सफल भएका छन् । अर्काको देशमा जति काम गर्दा पनि आफ्नै गाउँघरको यादले नछाडेपछि उनी विदेशको जागिर छाडेर गाउँ फर्किएका थिए । विदेशमा गरेको कामले सन्तुष्टी नपाएका अधिकारी पाँच वर्षअघिदेखि नीलकण्ठ नगरपालिका–१४ काउलेमा किबी खेती गरेर मनग्य आम्दानी गर्न थालेका हुन् ।

तिहारको समयमा मानिसलाई विदेशबाट ल्याएको मसलाको सट्टा गाउँकै पौष्टिक फल किबी हालेर दाजुभाईलाई कोसेली दिन आग्रह गर्नुभएका अधिकारीको अहिले अधिकांश समय किबीबारीमा बित्ने गरेको छ । विसं २०५८ मा मलेसिया गएका अधिकारी चार वर्ष बसेर नेपाल फर्किएका हुन् । घरमा कपडा पसल समेत छ तर व्यवसाय भन्दा पनि खेतीमा रमाउन चाहने अधिकारी अहिले जिल्लाका चर्र्चिचत किबी किसानाको रुपमा चिनिनुभएको छ ।घर फर्किएपछि आफ्नै गाउँ ठाउँमा केही गरेर आयआर्जन गर्नुपर्छ भन्ने आत्मविश्वासका साथ उनले शुरु गरेको किबीखेती अहिले नमूना कृषि व्यवसायको रुपमा चिनिन थालेको छ ।

व्यावसायिक रुपमा शुरु गरिएको किबीखेतीले अधिकारीलाई अहिले धेरैले चिन्न थालेका छन् ।पाँच वर्षअघि तीन सय बोटबाट शुरु गरेको किबी खेतीले अहिले राम्रो उत्पादन दिन थालेको उनको भनाइ छ । यो वर्ष एक हजार ५०० केजी किबी बिक्री गर्ने योजना रहेको अधिकारीले बताउनुभयो । बाँझो जमिनको सदुपयोग गरी शुरु गरिएको किबी शद्ध अर्गानिक रहेको उनको भनाइ छ । नीलकण्ठ नगरपालिकाको माथिल्लो भागका साथै जिल्लाका अन्य गाउँबस्तीमा पनि व्यावसायिक रुपमा किबी खेती गर्न सकिने अधिकारीले बताउनुभयो ।

समुद्री सतहबाट एक हजार मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन लिन सकिन्छ । पौष्टिक हिसाबले फलफूलमध्ये सबैभन्दा धेरै पौष्टिकतत्व भएको फलको रुपमा किबी रहेको छ । किबीको फल र बिरुवा दुवैबाट फाइदा लिन सकिन्छ । एउटै रुखमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्छ भने प्रतिकिलो रु ४०० देखि रु ६०० सम्ममा सजिलैसँग बिक्री हुने गरेको किसानको भनाइ छ ।धादिङ जिल्लामा सोयु, हेवार्ड, आलीसान, टोमरी र मन्टी जातको किबी खेती गर्ने गरिन्छ । व्यावसायिक रुपमा खेतीको शुरुवात गरे पनि जिल्लामा विशेषज्ञ सेवा नपाउँदा रोग निवारणमा समस्या हुने गरेको अधिकारीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here