Home News यसरी जंग’लभित्र विप्लव समूहको सैन्य दस्ताले थाल्यो सै’न्य तालिम, प्र’हरी चौकी, स्थानीय...

यसरी जंग’लभित्र विप्लव समूहको सैन्य दस्ताले थाल्यो सै’न्य तालिम, प्र’हरी चौकी, स्थानीय तहमाथि नि’साना (भिडियो हेर्नुहोस्)

5380
0

यसरी जंग’लभित्र विप्लव समूहको सैन्य दस्ताले थाल्यो सै’न्य तालिम, प्र’हरी चौकी, स्थानीय तहमाथि नि’साना




भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

याे पनि पढ्नुहोस् र सेयर गराै

कोभिड–१९ का कारण बन्द रहेका विद्यालय सञ्चालन गर्न सक्ने अधिकार स्थानीय तहलाई तोकिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको कार्यढाँचामा स्थानीय तहलाई विद्यालय खोल्न दिने अधिकार दिएको हो । अब स्थानीय तहको समन्वयमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा विद्यालय खोल्न सक्ने भएको छ । यसअघि कोभिड संक्रमण कम भएका स्थानीय तहले विद्यालय खोल्दा प्रमुख जिल्ला अधिकारीको ठाडो आदेशमा बन्द हुने गरेको थियो । कार्यढाँचा पारित भएपछि अब विद्यालय सञ्चालन गर्न बाधा पर्नेछैन ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले स्थानीय तहले अवस्था हेरेर विद्यालय खोल्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘कार्यढाँचा सार्वजनिक भएको छ, त्यसलाई आधार मानेर कोभिडको अवस्था मध्यनजर गरी विद्यालय खोल्न सक्नेछन् ।’ कार्यढाँचा आउनुअघि केही स्थानीय तहले विद्यालय खोलिसकेका थिए । कार्यढाँचा आएपछि अन्य स्थानीय तहले विद्यालय खोल्ने तयारी गरेका छन् । कार्यढाँचामा विभिन्न संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी तोकेर विद्यालय खोल्ने उल्लेख गरेको छ ।

विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई भए पनि अहिलेकै अवस्थामा उपत्यकामा विद्यालय खोल्न सक्ने अवस्था देखिएको छैन । असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिएको थियो । सोही आधारमा मन्त्रालयले कार्यविधि तयार गरेको हो । मन्त्रीस्तरीय निर्णयबाट स्थानीय तहलाई अधिकार दिएर विद्यालय खोल्ने व्यवस्था गरेको हो । मन्त्रालयका प्रवक्ता शर्माले संक्रमण नभएका, कम भएका र बढी भएका विद्यालयको अवस्थाबारे अध्ययन गरी खोल्ने निर्णय स्थानीय तहले पाइसकेको जानकारी गराउनुभयो ।

लामो समयदेखि विद्यालय बन्द गर्दा शैक्षिकसत्रमा समेत असर पर्ने भएपछि मंसिर अन्त्यदेखि विद्यालय खोल्ने वातावरण तयार गर्न कार्यढाँचा तयार गरेको हो । सरकारले वैशाख १ गतेबाट गणना हुने गरी शैक्षिकसत्र लागू गरेको थियो । सोहीअनुसार सबै विद्यालयले अनलाइन कक्षा शुरु गरेका छन् । कार्यढाँचामा स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गराउँदै बालबालिकालाई विद्यालय जान मानसिकरूपमा तयार पार्नुपर्ने जिम्मा स्थानीयतहलाई दिइएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here