Home News दाइजोमा पल्सर बाइक नपाएपछि ८ महिनाकी ग* र्भवतीलाई यस्तो गरे

दाइजोमा पल्सर बाइक नपाएपछि ८ महिनाकी ग* र्भवतीलाई यस्तो गरे

753
0




दाइजोमा मोटरसाइकल नपाएको भन्दै ग*र्भवती बहिनीको ह*त्या गरिएको भन्दै मृ*तकका दाइले दिएको उ*जुरी रौतहट प्रहरीले दर्ता गर्न मानेको छैन । २०७७ बैशाख १६ गते श्रीमान्, ससुरा तथा कान्छा ससुराले दाइजोको निहुँमा ह*त्या गरेको भन्दै माइती पक्षले दिएको उक्त उ*जुरी प्रहरीले दर्ता गर्न नमानेको हो । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ लक्ष्मीनीयाका रोशन ठाकुरले आफ्नी २३ वर्षीया बहिनी रेखादेवी ठाकुरको वि*भत्स तरिकाले ह*त्या गरेको आरोपमा उनका श्रीमान् संजय ठाकुर, ससुरा नागेन्द्र ठाकुर र कान्छा ससुरा देवेन्द्र ठाकुर वि*रुद्ध आफुले अपिल गरेको कि*टानी जा*हेरी प्रहरीले दर्ता गर्न नमानेको बताएका छन् ।

मृतक रेखादेवीका दाइ रोशनका अनुसार गत २०७६ साल जेठ १ गते रेखादेवी र संजयको मागी विवाह भएको थियो । त्यस समय आफूहरूले खेत बेचेर ११ लाख दाइजो दिएको र ९ लाख भन्दा बढी विवाहमा खर्च गरेको उनले बताएका छन् । २० लाखभन्दा बढी रकम खर्च गरेर विवाह गरिदिदा पनि संजयले एनएसको पल्सर मोटरसाइकलको माग गर्दै आएका थिए । माइती पक्षले मोटरसाइकल किनिदिन्छौं भन्दा पनि संजयका बुबा नागेन्द्र ठाकुर र संजयका दाईले रेखादेवीको माइतीमै गएर नगद दिनुस मोटरसाइकल हामी आफै किन्छौं भन्दै विवाह अघि नै ३ लाख २८ हजार बुझेर लिएको तर उनीहरुले संजयलाई मोटरसाइकल नकिनिदिएको हुँदा संजयले विवाहपछि रेखालाई मोटरसाइकल ल्याउन भन्दै या*तना दिन शुरु गरेको रोशनको भनाइ छ ।

श्रीमानले पटकपटक या*तना दिँदा रेखादेवीले भने मोटरसाइकलको पैंसा ससुरा र जेठाजुले पहिले नै बुझिसकेको र आफ्नो माइतीले फेरि त्यती पैसा दिन सक्ने अ*वस्था नरहेको भन्दै श्रीमान र परिवारको या*तना स*हँदै आएको पनि रोशनले बताएका छन्। आठ महिनाको ग*र्भवती अ*वस्थामा रहेकी आफ्नी बहिनीको नाकमुख ब*न्द गरि, घाँटी च्पा*पेर ह*त्या गरिएको भए पनि प्रहरीले ह*त्या आ*रोपितको प्र*भावमा परेर आफ्नो उ*जुरी दर्ता नगरेको रोशनको आ*रोप छ । ग*र्भावस्थामा रहेकी रेखादेवीले पटकपटक श्रीमानको कु*टपि*ट तथा परिवारको हिं*सा स*हन नसकेपछि ह*त्या हुनुभन्दा अघि २०७६ फागुनको दोस्रो हप्तातिर मोटरसाइकलको विषयमा कुरा गर्न माइती पनि आएको कुरा रोशनले बताएका छन्।

उनी माइती आउँदा आफूहरूले विवाह अघि नै मोटरसाइकलको पैंसा बुझिलिने ससुरा र जेठाजुसंग कुरा गर्छौ भनेर रोशनले भनेका थिए । तर संजयले त्यस समय मबाट गल्ती भयो, अबदेखि कुटपिट गर्दिन भन्दै रेखादेवीकी आमासंग माफी मागेर रेखादेवीलाई घर फिर्ता लगेका थिए । तर घर पुगेपछि उनलाई फेरि या*तना दिन शुरु गरेको भनेर उनले माइती पक्षलाई जानकारी गराइरहेकी थिइन् । रेखादेवीको बिहान १० बजेकै समयमा ह*त्या भएको र उक्त घ*टनालाई आ*त्मह*त्याको सं*ज्ञा दिँदै उनको माइती पक्षलाई केहि खबरै नगरी श्रीमानको परिवारले गु*पचु*प तरिकाले दा*ह संस्कार गर्न खोजेका थिए । तर उनीहरुले सोहि दिन बेलुकी अन्य गाउँलेबाट रेखादेवीको मृ*त्युको घ*टनाको बारेमा थाहा पाएका थिए ।

घ*टना भएकै दिन अर्थात् बैशाख १६ गते बेलुकी गाउँलेले गो*प्य तरिकाले रेखादेवीको मृ*त्यु भएको भनि खबर गरिदिए पछि रोशन एक किलोमिटरको दुरीमा रहेको बहिनीको घर पुगेर बहिनीको श*व हेरेका थिए । श*व देख्दा उनलाई ह*त्याको शं*का लागेपछि उनले उ*जुरी गरेको रोशनको भनाइ छ । बन्दाबन्दीको जटिल अ*वस्थामा पनि जिल्ला अस्पतालमा पो*ष्टमा*र्टम रिपोर्ट गलत आउन सक्ने शं*का लागेपछि आफूहरूले बैशाख १८ गते बहिनीको श*व काठमाडौंको टिचिङ अस्पताल ल्याई पो*ष्टमा*र्टम गरेको रोशनले बताएका छन्। तर पो*ष्टमा*र्टम रिपोर्ट माग्दा टिचिङ अस्पतालले जिल्ला प्रहरी कार्यालयले माग नगरेसम्म रिपोर्ट दिन नमिल्ने भन्दै अहिलेसम्म नदिएको उनले बताएका छन् ।

जिल्ला अस्पताल गौरमा ज्वाइँ संजयका ठूला बुबा विगतमा अध्यक्ष भइसकेका र अहिले जिल्ला अस्पताल नजिक नै मेडिकल खोलेर बसेका हुँदा धेरैसँग चिनजान रहेको र घ*टना ढा*कछो*प गर्न उनको गर्न पूरै परिवार लागेकाले जिल्ला अस्पतालमा पो*ष्टमा*र्टम नगरेको उनले बताएका हुन्। ब*न्दाब*न्दीको समयमा आफ्नो ज्यान समेत जो*खिममा राखेर आफू हरेक दिनजसो जा*हेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय धाउने गरेको उनले बताएका छन् । तर पनि प्रहरीले कुनै पनि हालतमा मु*द्दा दर्ता नहुने भन्दै उल्टै आफूलाई ध*म्काएर पठाउने गरेको रोशनको आ*रोप रहेको छ । उनले मु*द्दा दर्ता गराउन सहयोग गरि ह*त्या गरिएकी आफ्नी ग*र्भाव*स्थाकी बहिनी र संसार नै देख्न नपाएको उनको सन्तानमाथि न्या*य गरिदिन सबैसंग आग्रह गरेका छन् ।

‘जिल्ला प्रहरीले मु*द्दा दर्ता गर्न इ*न्कार गरेपछि बैशाख २३ गते हुलाक मार्फत पनि जिल्ला प्रहरी, जिल्ला प्रशासन र राष्ट्रिय मानव अधिकार आयोगमा जाहेरी पठाएको छु’ रोशनले भने, ‘ तर कुनै पनि निकायबाट अहिलेसम्म मु*द्दाको कुनै सुनुवाइ भएको छैन’ उनले प्रश्न गरे, ‘घटना के हो त्यो त अनुसन्धान गरेपछि खुल्ला । अदालतको फैसला जे हुन्छ त्यसमा चि*त्त बुझाउला । तर पीडितको कि*टानी जा*हेरी समेत दर्ता नहुनु कति सम्मको बि*डम्वना हो ?’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले पो*ष्टमा*र्टम रिपोर्ट आउन बाँकी रहेको र पो*ष्टम*र्टम रिपोर्ट आइसकेपछि मु*द्दा दर्ता गर्न जरुरी भए नभएको बुझेर मात्र मु*द्दा दर्ता गर्ने नगर्ने बारेमा सोचिने बताएका छन् ।

पो*ष्टमा*र्टम रिपोर्ट नआउँदासम्म आफूले केही नबोल्ने भन्दै प्रहरी उपरीक्षक खड्काले अहिले कसैको पनि द*वाव तथा प्र*भावमा परेर आफूले मु*द्दा दर्ता नगर्ने बताए । साथै उनले यस घ*टनाबारे अ*नुसन्धान भइरहेकाले अहिले पत्रकारलाई सबै कुरा भन्न नमिल्ने पनि बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here