Home News भर्खरै आयो निक्कै दु’खद् खबर, उदयपुरमा श*क्तिशाली ब* म वि’स्फोट, गाउँपालिकाको कार्यलयमा...

भर्खरै आयो निक्कै दु’खद् खबर, उदयपुरमा श*क्तिशाली ब* म वि’स्फोट, गाउँपालिकाको कार्यलयमा ठुलो क्ष’ति

7492
0

भर्खरै आयो निक्कै दु’खद् खबर, उदयपुरमा श*क्तिशाली ब* म वि’स्फोट, गाउँपालिकाको कार्यलयमा ठुलो क्ष’ति




उ’दयपुरको ता’प्ली गाउँपालिकाको कार्यालयमा शनिबार राति १ बजे अ’ज्ञात स’मूहले श’क्तिशा’ली ब’म वि’स्फोट ग’राएको छ। अ’ज्ञात स’मुहले गाउँपालिकाको ना’गरिक स’हायता क’क्षमा ब’म वि’स्फोट ग’राएको छ भने अर्को ब’म कार्यालयको गेट अ’गाडी रहेको प्रहरीले ज’नाएको छ। वि’स्फोट भएको ब’मले गाउँपालिका का’र्यालयमा ठु’लो क्ष’ति भएको पालिका अध्यक्ष उ’द्धव सिंह थापाले जानकारी दिए। ब’म वि’स्फोटले ती का’र्यकक्षको ढोका, झ्या’ल, क’म्प्युटर, प्रि’न्टर, टे’बल, दराज, सो’फा लगायतका सा’मानमा क्ष’ति भएको थापाले बताए।

यस्तै गाउँपालिकाको गे’टमा एउटा ब’म वि’स्फोट हुन बाँकी रहेकोले डि’स्पोजल गर्न १८ नं. बा’हिनी अ’ड्डा भु’ल्केलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका ए’सपी भिमबहादुर दाहालले जनाकारी दिए। ब’म वि’स्फोटको क’सैले जि’म्मा न’लिएकोले र घ’टना बारे अ’नुसन्धान भैरहेको प्रहरीले ज’नाएको छ।

याे पनि पढ्नुहोस्

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) आन्तरिक वि’वादमा फ’सिरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा बेग्लै भे’टघाट चलिरहेको छ ।शनिबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले करिब तीन घन्टा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल र भेटवार्ता गरेका छन् ।भेटमा काँग्रेसको तर्फबाट देउवा, रमेश लेखक र गोपालमान श्रेष्ठ थिए भने बालुवाटारको तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सा’मेल भएको बताइएको छ ।

कांग्रेस शीर्ष नेताहरुसँगको भेटघाटलाई ना’गरिक अ’गुवा, पत्रकार साथै विश्लेषकहरुले विभिन्नखाले टिप्पणीहरु गरिरहेका छन् । नेकपाभित्र वि’ग्रह सुरु भएपछि सत्ता स’हयात्राका लागि भेटवार्ता भएको पनि भनिएको छ ।नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले नेपाली कॉग्रेसले प्रधानमन्त्री ओलीको नेकपा स’मूहसॅग सा’झेदारी गर्नसक्ने सं’भावनाका सं’केतहरु देखापरेको बताएका छन् ।उनले नेकपा भित्र लोकतन्त्रको सबालमा प्रचण्ड-माधव गु’टभन्दा ओली गु’ट उ’दार हो कि भन्ने लागेको देखियो। तर विगत तीन वर्षमा लो’कतन्त्रका मूल्यहरुमा ओली स’मूह र स्वयम् कॉग्रेस पनि चु’केको पनि दाहालले ट्वीटरमा लेखेका छन् ।

देउवासँग शुक्रबार भारतीय राजदूत विनयमोहन क्वात्राले बूढानीलकण्ठमा भेटेको भोलिपल्ट बालुवाटारमा भएको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र नेका सभापति देउवाबीचको भेटलाई अर्थपूर्ण ढंगले हे’रिएको छ ।यद्यपी, ओलीले देउवालाई रि’क्त रहेका सं’वैधानिक नि’काय र विश्वविद्यालयका उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न भन्दै बो’लाएका थिए ।ओलीले देउवासँग सं’वैधानिक नि’युक्तिका विषयमा यसअघि पनि पटक पटक भेटेका छन् । तर, भा’गवण्डामा कुरा मिल्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here