Home News भर्खरै हेर्नु’होस्, नेपाल-भारत सीमा क्षेत्रमा ड’रलाग्दो झ’डप, नेपाल प्रहरी असई घा’इते

भर्खरै हेर्नु’होस्, नेपाल-भारत सीमा क्षेत्रमा ड’रलाग्दो झ’डप, नेपाल प्रहरी असई घा’इते

6506
0





भर्खरै हेर्नु’होस्, नेपाल-भारत सीमा क्षेत्रमा ड’रलाग्दो झ’डप, नेपाल प्रहरी असई घा’इते

याे पनि पढ्नुहोस्

चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा कूल रु एक खर्ब ६५ अर्ब ७३ करोड वि’प्रेषण आ’प्रवाह भएको छ । गत साउनमा रु ९२ अर्ब ७० करोड वि’प्रेषण आ’प्रवाह भएको थियो ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो महिनाको आर्थिक विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिमा वि’प्रेषण आ’प्रवाह ०.६ प्रतिशतले घ’टेको थियो । अमेरिकी डलरमा वि’प्रेषण आ’प्रवाह २.६ प्रतिशतले वृद्धि भई एक अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आ’प्रवाह १.६ प्रतिशतले घ’टेको थियो ।

स’मीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (सं’स्थागत तथा व्यक्तिगत–नयाँ र वै’धानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घ’टेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घ’टेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले ब’ढेको थियो ।समीक्षा अवधिमा खुद ट्रान्सफर ४.४ प्रतिशतले वृद्धि भई रु एक खर्ब ८३ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.५ प्रतिशतले ब’ढेको थियो ।

यस्तै गत भदौ मसान्तसम्म चालू खाता रु २६ अर्ब सात करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु २२ अर्ब ६९ करोडले घा’टामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३ लाखले घा’टामा रहेको चालू खाता स’मीक्षा अ’वधिमा २१ करोड ७६ लाखले बचतमा रहेको छ ।स’मीक्षा अवधिमा पुँ’जीगत ट्’रान्सफरमा ३३.७ प्रतिशतले कमी आई रु एक अर्ब ९६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.३ प्रतिशतले वृद्धि भई रु दुई अर्ब ४४ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँ’जीगत ट्रा’न्सफर रु दुई अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु एक अर्ब ९८ करोड रहेको थियो ।स’मीक्षा अवधिमा शो’धनान्तर स्थिति रु६७ अर्ब ६३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अ’वधिमा शो’धनान्तर स्थिति रु आठ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अ’वधिमा ७ करोड ८५ लाखले बचतमा रहेको शो’धनान्तर स्थिति स’मीक्षा अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here