Home News भर्खरै आयो मु टु बिजाउने खबर, तीन बालकको डु’बेर ज्या, न गयो,...

भर्खरै आयो मु टु बिजाउने खबर, तीन बालकको डु’बेर ज्या, न गयो, सिङ्गो गाउँ शो कमा

119
0

श्रीमतीको ह त्या गरेको अभियोग पुष्टि भएर जन्म कै’दको फैसला सुनाइएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रन्जन कोइराला छुटेकै दिन फेरी अर्का ब्यक्ति श्रीमती ह त्या गर्ने मनसाय राखेको आरोपमा पक्राउ परेका छन् । श्रीमतीलाई मट्टीतेल छर्केर ज लाउने श्रीमान पक्राउ परेका हुन् ।

सप्तरीको सुरुङ्गा नगरपालिका ३ दौलतपुरका दिपेन सदाले आफ्नो श्रीमतीको ज्यान लिने उद्देश्यले ज ला उने प्रयास गरेका थिए । सोही आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। उनले बुधबार २७ वर्षीया श्रीमतीलाई म’ट्टितेल छर्की आ’गो लगाएको प्रहरीले जनाएको छ। उनलाई उद्दार गरेर अस्पताल लगिएको छ । शरिरको भाग ज’लेको अवस्थामा उनलाई अस्पताल लगिएको हो ।

प्रहरी चौकी लक्ष्मीपुर र ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई सप्तऋषि अस्पताल लाहान हुँदै थप उपचारको धरानतर्फ लगिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। घटनाको कारण अहिले सम्म खुल्न सकेको छैन । युवतीको अवस्था गम्’भिर रहेको प्रहरीले जनाएको छ ।

अज्ञात समूहद्वारा वडा कार्यालयमा आ’ग जनी
कञ्चनपुर । अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आ’ग जनी गरेका छन् । आ’ग जनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ ।

कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै ज’लेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिए । कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फु’टाउन नसकेपछि झ्यालको सिसा फो’रेर पेट्रोल छर्किइ आ’ग जनी गरिएको छ उनले भने, “राष्ट्रिय परिचय पत्र वितरण गर्न ल्याइएका उपकरणमा समेत आ’ग जनीबाट क्षति भएको छ ।” सुरक्षाकर्मीको टोली वडा कार्यालयमा भर्खरै पुगेको छ । के कति क्षति भएको छ । यकिन विवरण सङ्कलनको कार्य भइरहेको वडाध्यक्ष सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here